शुक्रबार, कात्तिक २८, २०८२

मनीषा कोइरालाको स्वरमा संस्कृत भजन (भिडियोसहित) 

अभिनेत्री मनीषा कोइरालाले गाएको महामृत्युंजय मन्त्र (भजन) सार्वजनिक भएको छ।
 |  बिहीबार, फागुन २७, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन २७, २०७७

काठमाडौं– अभिनेत्री मनीषा कोइरालाले गाएको महामृत्युंजय मन्त्र (भजन) सार्वजनिक भएको छ।

National life

महाशिवरात्रिको अवसर पारेर कोइरालाले बिहीबार भजन सार्वजनिक गरेकी हुन्।

स्वरमा अभिनेत्री कोइरालालाई सरस्वती खत्री र सुरेन्द्र सुरसुधाले साथ दिएका छन्। 

भजनमा सुरेन्द्र सुरसुधाको संगीत छ। संस्कृत भाषाको भजनको लय भने परम्परागत हो।

 

Laxmi sunrise bank
kumari

प्रकाशित: Mar 11, 2021| 05:46 बिहीबार, फागुन २७, २०७७
प्रतिक्रिया दिनुहोस्