बुधबार, असोज ७, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

एमालेभित्रको एकता कमजोर पार्ने काम नहोस् भनेर छलफल गरेका हौँ : रावल

नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल र झलनाथ खनाल पक्षीय स्थायी कमिटीका नेताहरुको बैठक सम्पन्न भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, फागुन २७, २०७७

जसपाले आज प्रधानमन्त्रीलाई भेट्दै, भाेलि संसदीय दलको नेता चुन्ने

जनता समाजवादी पार्टी जसपाका नेताहरुले आज प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्ने भएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, फागुन २७, २०७७

निक्षेपभन्दा कर्जाको माग दोब्बर, ब्याजदर बढाउँदै ब्यांकहरु

यसरी नै निक्षेप र कर्जा प्रवाहमा असन्तुलन कायम रहने हो भने बैशाख सम्म क्रेडिट क्रन्चको समस्या आउन सक्ने बैंकर्सहरुको अनुमान  छ। 
नेपाल समय संवाददाता | बिहीबार, फागुन २७, २०७७

अझै थुप्रै युद्ध जित्न बाँकी छ : दाहाल

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अझै थुप्रै युद्ध जित्न बाँकी भएको बताएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, फागुन २७, २०७७

यी फिल्म र सिरिज, जो आपत्तिजनक सिनका कारण विवादमा मुछिए 

विवादित सिरिज र फिल्म कुन–कुन हुन्?
नेपाल समय संवाददाता | बिहीबार, फागुन २७, २०७७

नेविसंघको विरोधपछि स्थगित भयो पूर्वाञ्चल विश्वविद्यालयको परीक्षा 

पूर्वाञ्चल विश्वविद्यालयले चैत्र ३ गतेदेखि सञ्चालन गर्ने तयारी गरेको इन्जिनियरिङ र विज्ञान तथा प्रविधि संकायका बीसीए र बीआईटीको परीक्षा स्थगित गरेको छ। 
नेपाल समय संवाददाता | बिहीबार, फागुन २७, २०७७

सत्ता सहकार्यबारे छलफल गर्न जसपाको बैठक शुरू

सत्ता सहकार्यलगायत विषयमा आवश्यक निर्णय गर्न जनता समाजवादी पार्टी नेपाल (जसपा) का शीर्ष नेताहरूको बैठक शुरू भएको छ। 
नेपाल समय संवाददाता | बिहीबार, फागुन २७, २०७७

माधव-झलनाथ पक्षीय स्थायी कमिटी सदस्यहरु छलफलमा 

नेकपा एमालेका वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल निकट स्थायी कमिटीका सदस्यहरु छलफलमा जुटेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, फागुन २७, २०७७

पारसलाई रोक्न नसक्दा आर्मीले पायो कठिन लक्ष्य

काठमाडौं मेयर्स कपअन्तर्गत कीर्तिपुरस्थित त्रिविको मैदानमा जारी खेलमा बागमती प्रदेशले पीएम कपको विजेता त्रिभुवन आर्मी क्लबलाई २६७ रनको लक्ष्य प्रस्तुत गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, फागुन २७, २०७७

सत्ता सहकार्यबारे निर्णय गर्न जसपाका शीर्ष नेताहरुको बैठक बस्दै

सत्ता सहकार्यका विषयमा निर्णय गर्न जनता समाजवादी पार्टी नेपालका शीर्ष नेताहरुको बैठक आज बस्दैछ। 
नेपाल समय संवाददाता | बिहीबार, फागुन २७, २०७७

राजनीतिमा प्रचण्डका गल्ती नै गल्ती !

दाहालले राजनीतिक जीवनमा अनेक गल्ती गरेका छन्। पार्टी विलय गरेर खड्गप्रसाद ओलीको शरणमा पर्नु सायद उनको पछिल्लो ठूलो गल्ती थियो।
नेपाल समय संवाददाता | बिहीबार, फागुन २७, २०७७

महिला चेम्बरको ट्रेड फेयर सम्पन्न 

नेपाल चेम्बर अफ कमर्सको ७० औँ वार्षिकोत्सव तथा १११ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर आयोजित तीन दिने ट्रेड फेयर सम्पन्न भएको छ। 
नेपाल समय संवाददाता | बिहीबार, फागुन २७, २०७७

एपीएफलाई काठमाडौंले दियो सामान्य लक्ष्य

काठमाडौं मेयर्स कपअन्तर्गत आज (बिहीबार) मूलपानी मैदानमा जारी खेलमा काठमाडौं मेयर्स–११ टिमले विभागीय टिम सशस्त्र प्रहरीको एपीएफ क्लबलाई १७८ रनको लक्ष्य प्रदान गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, फागुन २७, २०७७

पशुपतिमा आउने भक्तजनलाई पानी र जुस खुवाउँदै नेपाल समय मिडिया

आज बिहीबार हिन्दू धर्मावलम्बीहरुले शिवरात्रि मनाउँदैछन्। पशुपतिनाथ मन्दिरमा पूजा गर्नेहरुको बिहानैदेखि घुइँचो छ। 
नेपाल समय संवाददाता | बिहीबार, फागुन २७, २०७७

मेयर्स कपमा पारस खड्काको शतक

काठमाडौं मेयर्स कपअन्तर्गत कीर्तिपुरस्थित त्रिविको मैदानमा जारी खेलमा नेपाली राष्ट्रिय टिमका पूर्वकप्तान पारस खड्काले शतक प्रहार गरेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, फागुन २७, २०७७

दैलेखमा माइक्रोबस दुर्घटना, एकको मृत्यु, १० जना घाइते

दैलेखमा माइक्रोबस दुर्घटना भएको छ। दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने १० जना यात्रु घाइते भएका छन्। 
नेपाल समय संवाददाता | बिहीबार, फागुन २७, २०७७

शिवरात्रिमा पनि सुनसान छन् जनकपुरका यी शिव मन्दिर

हिन्दू धर्मावलम्बीहरु आज धूमधामका साथ शिवरात्रि मनाउँदैछन्। आजको दिन देशभरका शिवालय तथा शिव मन्दिरमा भक्तजनको घुइँचो लाग्छ। 
नेपाल समय संवाददाता | बिहीबार, फागुन २७, २०७७

एसईईको परीक्षा केन्द्र र प्रयोगात्मक प्राप्तांक चैत दश गतेभित्र पठाउन पनिकाको निर्देशन

माध्यमिक शिक्षा परीक्षा (एसईई)को परीक्षा केन्द्र तथा प्रयोगात्मक प्राप्ताङ्क एसईईको वेबसाइटमा राखिएको एक्सल फर्म्याटअनुसार भरेर पठाउन शिक्षा विकास तथा समन्वय इकाइलाई राष्ट्रिय परीक्षा बोर्डको परीक्षा नियन्त्रण कार्यालयले निर्देशन दिएको छ...
नेपाल समय संवाददाता | बिहीबार, फागुन २७, २०७७

सहिद स्मारक ‘बी’ डिभिजन लिग आज सकिँदै

अखिल नेपाल फुटबल संघ (एन्फा)ले आयोजना गरेको सहिद स्मारक ‘बी’ डिभिजन लिग २०७६ अन्तर्गत आज अन्तिम खेल हुँदैछ।
नेपाल समय संवाददाता | बिहीबार, फागुन २७, २०७७

ज्येष्ठ नागरिक आवास गृहलाई नागरिक लगानी कोषको सहयोग 

नागरिक लगानी कोषले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत निःसहाय सेवा सदन ज्येष्ठ नागरिक आवास गृहलाई २ लाख ५० हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ । 
नेपाल समय संवाददाता | बिहीबार, फागुन २७, २०७७