आइतबार, चैत १, २०८२

मेयर्स कपमा पारस खड्काको शतक

काठमाडौं मेयर्स कपअन्तर्गत कीर्तिपुरस्थित त्रिविको मैदानमा जारी खेलमा नेपाली राष्ट्रिय टिमका पूर्वकप्तान पारस खड्काले शतक प्रहार गरेका छन्।
 |  बिहीबार, फागुन २७, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन २७, २०७७

National life
Laxmi sunrise bank
kumari

काठमाडौं– काठमाडौं मेयर्स कपअन्तर्गत कीर्तिपुरस्थित त्रिविको मैदानमा जारी खेलमा नेपाली राष्ट्रिय टिमका पूर्वकप्तान पारस खड्काले शतक प्रहार गरेका छन्।

बाग्मती प्रदेशबाट खेलिरहेका उनले  १२२ बलमा १०० रन बनाउँदै शतक पूरा गरेका हुन्। यससँगै कीर्तिपुर मैदानमा जारी खेलमा बाग्मती ४० ओभरमा १८१ रन बनाएर खेलिरहेको छ।

पछिल्ला दश खेलमा उत्कृष्ट प्रदर्शन गर्न नसकेका पासरले आजको खेलमा सानदार ब्याटिङ गर्दै शतक पूरा गरेका हुन्। जारी मेयर्स कपमा यो दोस्रो सतक हो। 
 

प्रकाशित: Mar 11, 2021| 06:49 बिहीबार, फागुन २७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।