बुधबार, असोज ७, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

पौडेल समूहले देउवालाई भन्यो– आफ्नो नेतृत्वमा सरकार बनाउन पहल गर्नुस्  

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले आफ्नो नेतृत्वमा सरकार गठन गर्न सभापति शेरबहादुर देउवालाई आग्रह गर्ने भएको छ। 
नेपाल समय संवाददाता | शुक्रबार, फागुन २८, २०७७

जसपा संसदीय दलको बैठक सुरु, दलको नेता चयन गरिने

जनता समाजवादी पार्टी जसपाको संसदीय दलको बैठक सुरु भएको छ। पार्टी केन्द्रीय कार्यालय ग्वार्कोमा जसपाको संसदीय दलको बैठक सुरु भएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन २८, २०७७

परिवर्तन उल्ट्याउन अस्वभाविक परिघटना : दाहाल

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले परिवर्तन उल्ट्याउन मुलुकमा अनौठो परिघटना देखा परेको बताएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन २८, २०७७

बुढासुब्बा गोल्डकपको २३ औं संस्करण नहुने

बुढासुब्बा गोल्डकपको २३ औं संस्करण यसपटक नहुने भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन २८, २०७७

निरन्तर बढ्दै कच्चा तेलको मूल्य

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य निरन्तर बढ्दै गएको छ। गत मंसिरमा ५२ डलर प्रतिब्यारेल रहेको कच्चा तेलको मूल्य निरन्तर बढ्दो क्रममा रहेको हो।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन २८, २०७७

दाहालले भने- माधव पक्षले एमाले क्याप्चर गरेर ओलीलाई हटाउने स्थिति बन्छ

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले माधव नेपाल पक्षले एमाले क्याप्चर गरेर ओलीलाई बाहिर हटाउने स्थिति बन्ने बताएका छन्। 
नेपाल समय संवाददाता | शुक्रबार, फागुन २८, २०७७

३ बजे कांग्रेस पदाधिकारी बैठक, ४ बजे जसपासँग छलफल 

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले समसामयिक राजनीतिक विषयमा छलफल गर्न पदाधिकारी बैठक बोलाएको छ। 
नेपाल समय संवाददाता | शुक्रबार, फागुन २८, २०७७

पोखरा विश्वविद्यालयको छात्रवृत्ति परीक्षा चैत ६ र ७ गते, अनलाइन फाराम भर्न मिल्ने आज अन्तिम दिन

पोखरा विश्वविद्यालयले छात्रवृत्ति कोटामा आवेदन दिने विद्यार्थीलाई अनलाइनबाट फारम भर्न सूचित गरेको छ। 
नेपाल समय संवाददाता | शुक्रबार, फागुन २८, २०७७

बीचमै स्थगित भएको पीएसएल जुनमा हुने

गत फेब्रुअरी २० बाट सुरु भएको प्रतियोगिता १४ खेलपछि मार्च ४ मा स्थगित भएको थियो। 
नेपाल समय संवाददाता | शुक्रबार, फागुन २८, २०७७

अदालतको आदेश नआउँँदा विप्लवका १० कार्यकर्ता छुटेनन्

सरकार र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाबीच तीन बुँदे सहमति भएसँगै गृह मन्त्रालयले सो समूहका नेतालाई रिहा गर्न सर्कुलर गरेको भए पनि केही नेता कार्यकर्ता छुटेका छैनन्। 
नेपाल समय संवाददाता | शुक्रबार, फागुन २८, २०७७

सरकार र जसपाबीच आज पनि वार्ता 

सरकार र जनता समाजवादी पार्टी (जसपा) बीच शुक्रबार पनि वार्ता हुँदै छ।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन २८, २०७७

‘मारुनी’ अब युट्युबमा पनि

 नेपाली चलचित्र ‘मारुनी’ युट्युबमा सार्वजनिक गरिएको छ। 
नेपाल समय संवाददाता | शुक्रबार, फागुन २८, २०७७

सुनको मूल्य ६०० रुपैयाँ घट्यो 

शुक्रबार सुनको मूल्य तोलामा ६०० रुपैयाँ घटेको छ। बिहीबार ८६ हजार ८०० मा कारोबार भएको सुनको मूल्य आज तोलामा ८६ हजार २०० तोकिएको हो। 
नेपाल समय संवाददाता | शुक्रबार, फागुन २८, २०७७

भारतमा फेरि हुन थाल्यो लकडाउन

भारतमा कोरोना भाइरसको प्रकोप फेरि बढ्न थालेपछि लकडाउन सुरु हुन थालेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन २८, २०७७

वर्णशङ्कर मकैको बीउ उत्पादनसम्बन्धी तालीम

किसानलाई वर्णशङ्कर (हाइब्रिड) मकैको बीउ उत्पादन तथा खेती प्रविधिसम्बन्धी तालीम दिइएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन २८, २०७७

सुर्खेत-बर्दिया सडक : आईईई नहुँदा रोकियो स्तरोन्नति, चार करोड बजेट फ्रिज हुने खतरा

आईईई प्रतिवेदन तयार नहुँदै स्तरोन्नति थलिएपछि भेरी वन डिभिजन कार्यालय बाबियाचौरले सुर्खेत–बर्दिया सडकको स्तरोन्नति रोकिदिएको छ। 
नेपाल समय संवाददाता | शुक्रबार, फागुन २८, २०७७

सडकमा मृत भेटिएका शिक्षकको शव एक हप्तादेखि अस्पतालमा

डोटीको जोरायल गाउँपालिका–२ बुडर बजार नजिकै रहेको जोगबुढा जाने सडक खण्डमा मृत फेला परेका २७ वर्षीय शिक्षक डम्बर भट्टराईको शव एक हप्ता हुँदासम्म पनि आफन्तले बुझ्न मानेका छैनन्। 
नेपाल समय संवाददाता | शुक्रबार, फागुन २८, २०७७

चार जुलाईमा कोरोना मुक्ति दिवस मनाउन सक्छौं : राष्ट्रपति बाइडेन

अमेरिकी राष्ट्रपति जो बाइडेनले आगामी जुलाईमा कोरोना मुक्ति दिवसको रुपमा मनाउन सकिने सभवना रहेको बताएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन २८, २०७७

नेकपा एमालेले बोलायो केन्द्रीय कमिटी बैठक

सर्वोच्च अदालतले पूर्ववतरूपमा नै पार्टीलाई फर्काइदिएपछि पहिलोपटक नेकपा एमालेले केन्द्रीय कमिटीको बैठक बोलाएको छ। 
नेपाल समय संवाददाता | शुक्रबार, फागुन २८, २०७७

मोटरसाइकलको ठक्करबाट नुवाकाेटमा पैदलयात्रीको मृत्यु

मोटरसाइकलले ठक्कर दिँदा एक पैदल यात्रीको घटनास्थलमै मृत्यु भएको छ। 
नेपाल समय संवाददाता | शुक्रबार, फागुन २८, २०७७