सोमबार, भदौ १५, २०८३

नेकपा एमालेले बोलायो केन्द्रीय कमिटी बैठक

सर्वोच्च अदालतले पूर्ववतरूपमा नै पार्टीलाई फर्काइदिएपछि पहिलोपटक नेकपा एमालेले केन्द्रीय कमिटीको बैठक बोलाएको छ। 
 |  शुक्रबार, फागुन २८, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन २८, २०७७

काठमाडौं - सर्वोच्च अदालतले पूर्ववतरूपमा नै पार्टीलाई फर्काइदिएपछि पहिलोपटक नेकपा एमालेले केन्द्रीय कमिटी बैठक बोलाएको छ। 

सचिव प्रदीप ज्ञवालीले चैत १ गते केन्द्रीय कमिटीको बैठक बोलाइएको जानकारी दिए। 

एमालेका वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल पक्षले पार्टी कमिटीको बैठक बोलाउनु पर्ने माग गर्दै आएका थिए।

केन्द्रीय कमिटी बैठकले अब पार्टीलाई कसरी अगाडि बढाएर लैजाने भन्ने विषयमा आवश्यक छलफल गर्ने भएको छ।

नेकपा एमाले केन्द्रीय कमिटीमा अहिले २०३ सदस्य कायम छन्।

प्रकाशित: Mar 12, 2021| 03:43 शुक्रबार, फागुन २८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।