बिहीबार, वैशाख ३१, २०८३

‘मारुनी’ अब युट्युबमा पनि

 नेपाली चलचित्र ‘मारुनी’ युट्युबमा सार्वजनिक गरिएको छ। 
 |  शुक्रबार, फागुन २८, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन २८, २०७७

काठमाडौं - नेपाली चलचित्र ‘मारुनी’ युट्युबमा सार्वजनिक गरिएको छ। 

National life

शिवरात्रिको अवसर पारेर बिहीबार सो चलचित्र युट्युबमा पनि राखिएको हो। 

चलचित्रमा नायक पुष्प खड्का, नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह, रेविका गुरुङ, सम्पदा बानियालगायत कलाकारको मुख्य भूमिका छ।

चलचित्रलाई बुढासुब्बा डिजिटलले युट्युबमा सार्वजनिक गरेको हो। यो चलचित्र अहिले नेपालको ट्रेन्डिङ ८ मा छ। 

‘मारुनी’ गत वर्ष भदौमा रिलिज भएको थियो। 

प्रकाशित: Mar 12, 2021| 05:44 शुक्रबार, फागुन २८, २०७७
प्रतिक्रिया दिनुहोस्