बुधबार, असोज ७, २०८३
राजनीति
समाचार
अर्थ
विचार/ब्लग
संवाद
फोटो
भिडियो
खेलकुद
शिक्षा/स्वास्थ्य
प्रदेश
बुधबार, असोज ७, २०८३
युनिकोड
राजनीति
समाचार
अर्थ
विचार/ब्लग
संवाद
फोटो
भिडियो
खेलकुद
शिक्षा/स्वास्थ्य
प्रदेश
तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।
सिटीको जितमा अग्युरोले १४ महिनापछि गरे गोल
अर्जेन्टिनी फरवार्ड सर्जियो अग्युरोले १४ महिनापछि प्रिमियर लिगमा गोल गरेका छन्।
नेपाल समय संवाददाता | आइतबार, चैत १, २०७७
ला लिगामा रियलको जित, बराबरीमा रोकियो एथ्लेटिको
स्पेनिस ला लिगाअन्तर्गत शनिबार राति भएको खेलमा डिफेन्डिङ च्याम्पियन रियल मड्रिडले पुनरागमन जित निकालेको छ।
नेपाल समय संवाददाता | आइतबार, चैत १, २०७७
संसदीय पत्रकार गण्डकीमा भरत कोइराला
संसदीय पत्रकार मञ्च गण्डकी अध्यक्षमा भरत कोइराला निर्वाचित भएका छन्। शनिबार पोखरामा भएको दोस्रो अधिवेशनले कोइरालाको नेतृत्वमा ११ सदस्स्यीय समिति निर्विरोध निर्वाचित गरेको हो।
नेपाल समय संवाददाता | शनिबार, फागुन २९, २०७७
२०१७ यता लगातार ३ खेलमा क्लिन सिट राख्दै चेल्सीको बराबरी
इंग्लिस प्रिमियर लिग(ईपीएल) अन्तर्गत आज शनिबार साँझ सम्पन्न खेलमा चेल्सी बराबरीमा रोकिएको छ।
नेपाल समय संवाददाता | शनिबार, फागुन २९, २०७७
प्रेम प्रस्ताव राख्दा विश्वविद्यालयबाट निष्कासित
पाकिस्तानको लाहौरमा प्रेम प्रस्ताव गर्ने विद्यार्थी युनिभर्सिटीबाट निकालिएका छन्।
नेपाल समय संवाददाता | शनिबार, फागुन २९, २०७७
पाकिस्तान फ्रेन्डसिप क्रिकेटको उपाधि ग्रेट हिमालयलाई
नेपाल-पाकिस्तान फ्रेन्डसिप टी-२० क्रिकेट प्रतियोगिताको उपाधि ग्रेट हिमालय क्रिकेट एकेडेमीले हात पारेको छ।
नेपाल समय संवाददाता | शनिबार, फागुन २९, २०७७
पिन्केक सिलातमा लुम्बिनी च्याम्पियन
लुम्बिनी प्रथम राष्ट्रिय पेन्केक सिलात र्मासल आर्ट प्रतियोगितामा टिम च्याम्पियन बनेको छ।
नेपाल समय संवाददाता | शनिबार, फागुन २९, २०७७
लोकतन्त्र र कांग्रेस संकटमा छ : वरिष्ठ नेता पौडेल
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले लोकतन्त्र र कांग्रेस सङ्कटमा रहेको बताएका छन्।
नेपाल समय संवाददाता | शनिबार, फागुन २९, २०७७
ताजा जनादेशले मात्रै मुलुकलाई निकास दिन्छ : सञ्चारमन्त्री गुरुङ
सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले ताजा जनादेशले मात्रै मुलुकलाई निकास दिने बताएका छन्।
नेपाल समय संवाददाता | शनिबार, फागुन २९, २०७७
हामीसँग ओली सकारात्मक छन् : लक्ष्मणलाल कर्ण
जनता समाजवादी पार्टी, जसपाका नेता लक्ष्मणलाल कर्णले सरकार गठनका विषयमा प्रधानमन्त्री ओली आफूहरुसँग सकारात्मक रहेको बताएका छन्।
नेपाल समय संवाददाता | शनिबार, फागुन २९, २०७७
मेयर कपको उत्कृष्ट बलर एरियो, बेस्ट ब्याट्स्मेन विनोद
आज (शनिबार) सम्पन्न मेयस कपको उत्कृष्ट बलरको अवार्ड बागमती प्रदेशका एरियो पौडेलले जितका छन्। उनले प्रतियोगिताभर १३ विकेट लिएका थिए।
नेपाल समय संवाददाता | शनिबार, फागुन २९, २०७७
ओलीले कसैलाई पनि म्यानेज गर्न सक्दैनन् : पौडेल
नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले कसैलाई पनि म्यानेज गर्न नसक्ने ठोकुवा गरेका छन्।
नेपाल समय संवाददाता | शनिबार, फागुन २९, २०७७
कांग्रेस, माओवादी र जसपाको सरकार बन्छ : खड्का
नेपाली कांग्रेसका नेता नारायण खड्काले अब कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी जसपाको सरकार बन्ने बताएका छन्।
नेपाल समय संवाददाता | शनिबार, फागुन २९, २०७७
क्यान्टोनमेन्टको १९ अर्ब भ्रष्टाचारको अध्ययन हुन्छ : मन्त्री रायमाझी
उर्जामन्त्री टोपबहादुर रायमाझीले सांसद र मन्त्री पद गए पनि प्रधानमन्त्री केपी शर्मा ओलीको साथ नछोड्ने बताएका छन्।
नेपाल समय संवाददाता | शनिबार, फागुन २९, २०७७
म्यान अफ द सिरिजको उपाधि ऐरीलाई
काठमाडौं मेयर कपको म्यान अफ दि सिरिजको उपाधि नेपाल पुलिस क्लबका बलर पवन सर्राफले जितेका छन्।
नेपाल समय संवाददाता | शनिबार, फागुन २९, २०७७
थप ६० जनामा कोरोना संक्रमण पुष्टि
पछिल्लो २४ घण्टामा नेपालमा थप ६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | शनिबार, फागुन २९, २०७७
कञ्चनपुरमा बालिकामाथि सामूहिक बलात्कार
कञ्चनपुरमा एक बालिकामाथि सामूहिक बलात्कार भएको छ।
नेपाल समय संवाददाता | शनिबार, फागुन २९, २०७७
नेपाल-खनाल समूहले बोलायो चैत ४ र ५ गते राष्ट्रिय कार्यकर्ता भेला
नेकपा एमालेको नेपाल–खनाल समूहले चैत ४ र ५ गतेका लागि राष्ट्रिय कार्यकर्ता भेला बोलाएको छ।
नेपाल समय संवाददाता | शनिबार, फागुन २९, २०७७
नेपाली जनताले मलाई फेरि माया गर्न थाल्याछन् : दाहाल
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफूलाई नेपाली जनताले फेरि एकपटक माया गर्न थालेको बताएका छन्।
नेपाल समय संवाददाता | शनिबार, फागुन २९, २०७७
अभिनेत्रीले अवार्ड समारोहको स्टेजमै कपडा खोलेपछि ...
फ्रान्समा एक अभिनेत्रीले पुरस्कार वितरण समारोहको स्टेजमै आफूले लगाएको कपडा खोलेकी छन्।
नेपाल समय संवाददाता | शनिबार, फागुन २९, २०७७
4963
4964
4965
4966