शुक्रबार, असोज ९, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

एफसी चितवन र गेमअन प्रालिबीच सम्झौता

नेपाल समय संवाददाता | बिहीबार, चैत ५, २०७७

इसेवा र पश्चिमाञ्चल होटल संघ पोखराबीच सम्झौता 

नेपाल समय संवाददाता | बिहीबार, चैत ५, २०७७

ग्लोबल आइएमई बैंक र बोधिहोल्डिङ प्रालिबीच सम्झौता

नेपाल समय संवाददाता | बिहीबार, चैत ५, २०७७

सूर्य नेपाल गल्फमा नगरकोटीले अग्रता कायमै

नेपाल समय संवाददाता | बिहीबार, चैत ५, २०७७

नागरिक लगानी कोषले मनायो ३१ औं वार्षिकोत्सव

नेपाल समय संवाददाता | बिहीबार, चैत ५, २०७७

सत्ता सहकार्यबारे अनिर्णित जसपाको कार्यकारिणी समिति बैठक बस्दै

जनता समाजवादी पार्टी (जसपा) नेपालको कार्यकारिणी समिति बैठक आज बस्दैछ।
नेपाल समय संवाददाता | बिहीबार, चैत ५, २०७७

च्याम्पियन्स लिगमा बायर्नको दबदबा कायमै

रोबर्ट लेवान्डोस्कीको गोलसँगै डिफेन्डिङ च्याम्पियन बायर्न म्युनिखले च्याम्पियन्स लिगमा आफ्नोे दबदबा कायम राखेको छ।
नेपाल समय संवाददाता | बिहीबार, चैत ५, २०७७

सात वर्षपछि चेल्सी च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा

प्रिमियर क्लब चेल्सी सात वर्षपछि च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा पुगेको छ।
नेपाल समय संवाददाता | बिहीबार, चैत ५, २०७७

एमाले किचलो : कार्यकर्ता भेलामा व्यस्त असन्तुष्ट समूह संसदीय दलको बैठकमा नजाने

सरकारको नेतृत्व गरेको दल नेकपा एमालेले आज संसदीय दलको बैठक बोलाएको छ। दलका नेता प्रधानमन्त्री केपी शर्मा ओलीले बैठक बोलाएका हुन्।
नेपाल समय संवाददाता | बिहीबार, चैत ५, २०७७

कर्णाली सरकारमा नेपाल पक्ष निर्णायक, कति सहज छ ओली समूहलाई ?

कर्णाली प्रदेशको घटनाक्रमले राष्ट्रिय राजनीतिमा नयाँ तरंग ल्याएको छ। संघीय सरकार र अन्य अन्य प्रदेशमा तत्कालीन नेकपाको हैसियतले प्राप्त समर्थन कायमै छ।
नेपाल समय संवाददाता | बिहीबार, चैत ५, २०७७

माघमा क्युआर कोडमार्फत् एक अर्ब ७१ करोड बढीको कारोबार

नेपाल राष्ट्र बैंकले डिजिटल भुक्तानी प्रणालीलाई प्रवर्द्धन गर्न विभिन्न क्षेत्रमा क्युआर कोड जडान गरेसँगै कोडमार्फत् भुक्तानी गर्नेको संख्यामा वृद्धि भएको छ।
नेपाल समय संवाददाता | बुधबार, चैत ४, २०७७

देशभर १ करोड ६२ लाख ४३ हजार मतदाता 

पछिल्लो अद्यावधिकबाट मुलुकमा १ करोड ६२ लाख ४३ हजार ११० मतदाता कायम गरिएको छ।
नेपाल समय संवाददाता | बुधबार, चैत ४, २०७७

एन्फा प्रेसिडेन्ट लिगमा स्टार सिटीको लगातार दोस्रो जित

सुदूरपश्चिमको स्टार सिटी युवा क्लबले एन्फा प्रेसिडेन्ट लिग-२०७७ मा लगातार दोस्रो जित हासिल गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, चैत ४, २०७७

असारयता ११ पटक बढ्यो पेट्रोलको मूल्य, समग्र मूल्य वृद्धिमा चाप

लकडाउनपछि जनजीवन सामान्य हुन थालेसँगै नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य निरन्तर बढाएको छ।
नेपाल समय संवाददाता | बुधबार, चैत ४, २०७७

चितवनका मार्की खेलाडी खवास, प्रशिक्षक मेघराज

राष्ट्रिय फुटबल टिमका फरवार्ड भरत खवासलाई नेपाल सुपर लिगको फ्रेन्चाइज क्लब चितवन फुटबल क्लबले मार्की खेलाडीको रुपमा अनुबन्ध गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, चैत ४, २०७७

कक्षा ११ को परीक्षाफल प्रकाशित

राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को आशिंक तथा ग्रेड वृद्धिको परीक्षाफल प्रकाशित गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, चैत ४, २०७७

चैत्र २० र २१ गते पोखरामा रेस्लिङ हुने

नेपाल रिङ रेस्लिङ संघले पोखरामा चैत्र २० र २१ रेस्लिङ प्रतियोगिता आयोजना गर्ने भएको छ।
नेपाल समय संवाददाता | बुधबार, चैत ४, २०७७

छात्रवृत्तिमा इन्जिनियरिङ पढ्न थाईल्याण्ड जाने चाहनेलाई आवेदन खुला

छात्रवृत्ति कोटामा थाईल्याण्डमा इन्जिनियरिङ पढ्न जान विद्यार्थीका लागि शिक्षा मन्त्रालयले आवेदन खुला गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, चैत ४, २०७७

मेगा बैंकका ग्राहकलाई फुडमाण्डूमा १५ प्रतिशत छुट

नेपाल समय संवाददाता | बुधबार, चैत ४, २०७७

केपी ओली एमाले बलियो बनाउने पक्षमा हुनुहुन्न : अष्टलक्ष्मी शाक्य (अन्तर्वार्ता)

त्यही प्रचण्ड कमरेडको काँधमा टेकेर प्रधानमन्त्री हुने, पछि उसैलाई धोका दिने ?
नेपाल समय संवाददाता | बुधबार, चैत ४, २०७७