सम्राट सिमेन्ट उद्योग र मंगला सिमेन्ट उद्योगले मापदण्डविपरीत सिमेन्ट उत्पादन गरिरहेका छन् भने बाराको जगदम्बा स्टिल्स प्रालिले पनि मापदण्ड विपरीत छड उत्पादन गरिरहेको छ।
परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सरकार विधिको शासन, न्यायपालिका र संसदीय सर्वोच्चतामा विश्वास गर्ने भएकाले सर्वोच्च अदालतको फैसला कार्यान्वयन गरेको बताएका छन्।