शुक्रबार, असार ५, २०८३

पर्यावरण जोगाउन प्रदर्शन (तस्बिरहरु)

पर्यावरण जोगाउनका लागि युवाहरुले काठमाडौंमा प्रदर्शन गरेका छन्।
 |  शुक्रबार, चैत ६, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत ६, २०७७

काठमाडौं– पर्यावरण जोगाउनका लागि युवाहरुले आज शुक्रबार काठमाडौंमा प्रदर्शन गरेका छन्। हरिण नेपाल नामक संस्थाको अगुवाइमा प्रदर्शन भएको हो।

National life

प्रदर्शनमा सहभागीहरुले बाराको निजगढमा प्रस्तावित दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा पर्यावरण बिग्रिने भन्दै चिन्ता व्यक्त गरेका थिए। 

Shivam cement

तस्बिरहरूः दिनेश श्रेष्ठ

प्रकाशित: Mar 19, 2021| 09:30 शुक्रबार, चैत ६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।