शुक्रबार, असोज ९, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

राखेपको सहयोगमा क्यानले क्रिकेट अभिमुखीकरण कार्यक्रम गर्ने

नेपाल क्रिकेट संघ (क्यान)ले क्रिकेटसम्बन्धी अभिमुखीकरण कार्यक्रम गर्ने भएको छ।
नेपाल समय संवाददाता | सोमबार, चैत ९, २०७७

स्थानीय प्रशासनलाई उच्च स्वास्थ्य सतर्कता अपनाउन निर्देशन

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै जिल्लाका स्थानीय प्रशासनलाई उच्च स्वास्थ्य सतर्कता अपनाउन निर्देशन दिएको छ। 
नेपाल समय संवाददाता | सोमबार, चैत ९, २०७७

ढाका ओर्लिइन् राष्ट्रपति भण्डारी, राष्ट्रपतिले नै गरे विमानस्थलमा स्वागत

राष्ट्रपति विद्यादेवी भण्डारी मित्रराष्ट्र जनवादी गणतन्त्र बङ्गलादेशको राजकीय भ्रमणका सिलसिलामा आज बिहान राजधानी ढाकामा आइपुगेकी छन्।  
नेपाल समय संवाददाता | सोमबार, चैत ९, २०७७

शिक्षक सेवा आयोगमा तत्काल पदाधिकारी नियुक्त गर्न शिक्षक संघको माग

‘प्रक्रिया पूर्ण भइसकेको सिफारिस समितिका पदाधिकारीलाई नियुक्त गरी आयोगको कार्य नियमित गर्न माग गर्दछौं।’
नेपाल समय संवाददाता | सोमबार, चैत ९, २०७७

भलिबल संघ र मिडिया हबबीच सम्झौता

नेपाल भलिबल संघ (एनभीए) ले आयोजना गर्ने एनभीए राष्ट्रिय महिला–पुरुष भलिबल च्याम्पियनसिपको ब्रोडकास्टिङ अधिकार मिडिया हबले पाएको छ।
नेपाल समय संवाददाता | सोमबार, चैत ९, २०७७

ब्राजिलमा कोरोनाबाट एकैदिन १३०० जनाको मृत्यु

ब्राजिलमा कोभिड–१९ को संक्रमणबाट एकै दिनमा १२ सय ९० जनाको ज्यान गएको छ। 
नेपाल समय संवाददाता | सोमबार, चैत ९, २०७७

आईपीएल खेलाडीलाई भ्याक्सिन नलगाइने, कोभिड-१९ देखिए १० दिन क्वारेन्टिन बस्नुपर्ने

बीसीसीआईले आगामी अप्रिल ९ बाट सुरु हुने आईपीएलमा सहभागी खेलाडीलाई कोभिड-१९ विरुद्धको भ्याक्सिन उपलब्ध नगराउने भएको छ।
नेपाल समय संवाददाता | सोमबार, चैत ९, २०७७

राष्ट्रपतिको कार्यसम्पादन उपराष्ट्रपतिबाट हुने

राष्ट्रपति विद्यादेवी भण्डारी बङ्गलादेशको राजकीय भ्रमणमा गएपछि उनको अनुपस्थितिमा उनीबाट सम्पादन हुने कार्य उपराष्ट्रपति नन्दबहादुर पुनबाट हुने भएको छ।
नेपाल समय संवाददाता | सोमबार, चैत ९, २०७७

हाउजे बाइकले गर्‍यो अफरोड र्‍याली

कृष्ण इन्टरनेशनल ट्रेडिङ कन्सर्नले नेपाली बजारमा चिनियाँ मोटरसाइकल कम्पनी हाउजेका बाइकहरु भित्र्याएको छ।
नेपाल समय संवाददाता | सोमबार, चैत ९, २०७७

दुई दिनको भ्रमणका लागि राष्ट्रपति बंगलादेश प्रस्थान

राष्ट्रपति विद्यादेवी भण्डारी बङ्गलादेशको दुई दिवसीय राजकीय भ्रमणका लागि आज त्यसतर्फ प्रस्थान गरेकी छन्।
नेपाल समय संवाददाता | सोमबार, चैत ९, २०७७

गन्‍न थालियाे गैँडा

पर्सा राष्ट्रिय निकुञ्जको प्रतापपुरबाट गैँडा गणना सुरु गरिएको छ।
नेपाल समय संवाददाता | सोमबार, चैत ९, २०७७

भिसा सकिएका अमेरिकी नागरिक आफ्नो देश फर्कन मानेनन्

म्याग्दीको अन्नपूर्ण गाउँपालिका-५ शिखमा एक अमेरिकी नागरिक अवैधरूपमा बसेका छन्।
नेपाल समय संवाददाता | सोमबार, चैत ९, २०७७

सुआरेजले पूरा गरे ५०० गोल

किइरन ट्रिपियरको एसिस्टमा गोल गर्दै एथ्लेटिको मड्रिडका फरवार्ड लुइस सुआरेजले आफ्नो करिअरको ५०० गोल पूरा गरेका छन्। 
नेपाल समय संवाददाता | सोमबार, चैत ९, २०७७

एफए कपको सेमिफाइनल समीकरण पूरा : चेल्सीले सिटीसँग भिड्ने

प्रिमियर क्लब चेल्सीले एफए कपको क्वार्टरफाइनल चरण पार गर्दै सेमिफाइनलमा स्थान बनाएको छ। 
नेपाल समय संवाददाता | सोमबार, चैत ९, २०७७

एफए कपबाट बाहिरियो म्यानचेस्टर युनाइटेड

उपाधि दाबेदार म्यानचेस्टर युनाइटेड इंग्लिस एफए कपबाट बाहिरिएको छ।
नेपाल समय संवाददाता | सोमबार, चैत ९, २०७७

नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दै

नेपाली कांग्रेसका पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बस्दै छ। 
नेपाल समय संवाददाता | सोमबार, चैत ९, २०७७

बार्सिलोनाले सानदार जित निकालेको दिन मेस्सीको रेकर्ड ब्रेकिङ खेल

ला लिगामा आइतबार राति दुई गोल र एक एसिस्ट गरेका मेस्सीले बार्सिलोनाबाट ७६८ औं रेकर्ड ब्रेकिङ खेल पूरा गरेका छन्।
नेपाल समय संवाददाता | सोमबार, चैत ९, २०७७

लिग वानमा १०० गोल गर्ने कान्छा खेलाडी बने एम्बाप्पे

फ्रेन्च लिग वानअन्तर्गत आइतबार राति सम्पन्न खेलमा डिफेन्डिङ च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी)ले जित निकालेको छ।
नेपाल समय संवाददाता | सोमबार, चैत ९, २०७७

बस दुर्घटनामा २९ जना घाइते, एकको अवस्था गम्भीर

कैलालीको घोडाघोडीमा भएको बस दुर्घटनामा २९ जना घाइते भएका छन् ।
नेपाल समय संवाददाता | आइतबार, चैत ८, २०७७