शुक्रबार, असार २६, २०८३

राखेपको सहयोगमा क्यानले क्रिकेट अभिमुखीकरण कार्यक्रम गर्ने

नेपाल क्रिकेट संघ (क्यान)ले क्रिकेटसम्बन्धी अभिमुखीकरण कार्यक्रम गर्ने भएको छ।
 |  सोमबार, चैत ९, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, चैत ९, २०७७

काठमाडौं– नेपाल क्रिकेट संघ (क्यान)ले क्रिकेटसम्बन्धी अभिमुखीकरण कार्यक्रम गर्ने भएको छ।

आज (सोमबार) सूचना जारी गर्दै क्यानले राष्ट्रिय खेलकुद परिषद्को सहयोगमा क्रिकेट अभिमुखीकरण कार्यक्रम गर्ने बताएको हो।

‘क्यानले राखेपको सहयोगमा राष्ट्रिय टिमका मुख्य प्रशिक्षक डेभ वाटमोरसँग उच्चस्तरीय अभिमुखीकरण कार्यक्रम गर्नेछ,’ क्यानले सूचनामा भनेको छ, ‘यो कार्यक्रम देशका सातै प्रदेशमा हुनेछ।’

क्यानका अनुसार मार्च २४ बाट सुरु हुने कार्यक्रम अप्रिलभरी सञ्चालन हुनेछ। क्यानले पहिले प्रदेश १ मा कार्यक्रम गर्नेछ। ‘हेडकोचलाई सबै प्रदेशमा पुर्याउँदा त्यहाँका स्थानीय खेलाडी उत्साहित हुनेछन्,’ क्यानले भनेको छ, ‘साथै यसले स्थानीय प्रशिक्षकलाई पनि आधुनिक तरिकाले कसरी प्रशिक्षण गर्ने भनेर सिकाउँछ।’
 

प्रकाशित: Mar 22, 2021| 07:26 सोमबार, चैत ९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।