शुक्रबार, असोज ९, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

केराउ आयात एक वर्षपछि फुकुवा

 कोरोना नियन्त्रण गर्ने भन्दै सरकारले गत वर्ष चैतमा बन्द गरेकाे केराउ, छोकडालगायतको आयात फेरि फुकुवा गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, चैत १०, २०७७

माओवादी केन्द्रले फागुन २३ को सर्वोच्चको पुनरवलोकन गर्ने

नेकपा माओवादी केन्द्रले सर्वोच्च अदालतको फागुन २३ को फैसलामाथि पुनरवलोकन गर्ने भएको छ। 
नेपाल समय संवाददाता | मंगलबार, चैत १०, २०७७

अमेरिकाको कोलोराडोमा गोली चल्दा १० को मृत्यु

संयुक्त राज्य अमेरिकाको कोलोराडो राज्यको बुल्डर सहरमा अन्धाधुन्ध गोली चल्दा कम्तीमा १० जनाको ज्यान गएको छ। 
नेपाल समय संवाददाता | मंगलबार, चैत १०, २०७७

माओवादी केन्द्रको स्थायी कमिटी बैठक : सरकारलाई दिएको समर्थन फिर्ताबारे छलफल

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठकमा सरकारलाई दिएको समर्थन फिर्ताबारे छलफल भइरहेको छ। 
नेपाल समय संवाददाता | मंगलबार, चैत १०, २०७७

स्कुल बस दुर्घटना : एकजनाको मृत्यु, २२ विद्यार्थी घाइते 

दाङमा स्कुल बस दुर्घटना हुँदा आज एकजनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, चैत १०, २०७७

माधव-झलनाथ पक्षीय अनेरास्ववियुको राष्ट्रिय भेला हुँदै

नेकपा एमालेको माधव–झलनाथ पक्षीय विद्यार्थी संगठनको आज राष्ट्रिय कार्यकर्ता भेला हुँदै छ। 
नेपाल समय संवाददाता | मंगलबार, चैत १०, २०७७

थ्री नेसन्स कप : बंगलादेश र किर्गिस्तान भिड्ने, के भन्छन् प्रशिक्षक ?

पाँच वर्षपछि आज नेपालमा सिनियर टिमको अन्तर्राष्ट्रिय खेल हुँदै छ। 
नेपाल समय संवाददाता | मंगलबार, चैत १०, २०७७

भाउ बढेर खाई नसक्नु भो खाने तेल

विदेश निर्यात गर्न थालेपछि खाने तेलको मूल्य अचाक्ली बढेको छ।
नेपाल समय संवाददाता | मंगलबार, चैत १०, २०७७

आज प्रतिनिधिसभा बैठक, यस्तो छ सम्भावित कार्यक्रम

प्रतिनिधिसभाको सातौं अधिवेशनको पाँचौं बैठक आज बस्दै छ।
नेपाल समय संवाददाता | मंगलबार, चैत १०, २०७७

राष्ट्रपति भण्डारी र समकक्षी हमिदबीच भेटवार्ता

मित्रराष्ट्र जनवादी गणतन्त्र बंगलादेशको राजकीय भ्रमणका रहेकी राष्ट्रपति विद्यादेवी भण्डारी र बंगलादेशी समकक्षी मोहम्मद अब्दुल हमिदबीच गएराति दुईपक्षीय भेटवार्ता भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, चैत १०, २०७७

घरघर पुग्दै छन् गणक, पूरै नतिजा आउन कति वर्ष ?

जनगणना भनिए पनि यसबाट आउने तथ्यांकको नतिजाले मुलुकको भविष्य निर्धारण गर्छ।
नेपाल समय संवाददाता | मंगलबार, चैत १०, २०७७

युवतीको बलात्कारपछि हत्या प्रयास अभियाेगमा प्रहरी जवान पक्राउ 

रुपन्देहीमा बलत्कारपछि हत्या प्रयास गरेको अभियोगमा एक प्रहरी जवान पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | सोमबार, चैत ९, २०७७

मिल्स गोल्डकप : एलेभने एरोज दुहबी सेमिफाइनलमा 

विराटनगरमा जारी पहिलो मिल्स गोल्डकप प्रतियोगितामा एलेभेन एरोज क्लब दुहबी सुनसरी सेमिफाइनलमा प्रवेश गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, चैत ९, २०७७

सेनासँग सांसदहरुको प्रश्न- द्रुतमार्ग सडक आयोजनामा ढिलाइ किन ?

सांसदहरूले काठमाडौं–तराई–मधेस द्रुतमार्ग सडक आयोजना निर्माणमा भइरहेको ढिलाइप्रति नेपाली सेनासँग स्पष्टिकरण माग गरेका छन्।
नेपाल समय संवाददाता | सोमबार, चैत ९, २०७७

भारतमा संक्रमित बढेपछि विराटनगर रानी नाकामा कडाइ

भारतमा कोरोना संक्रमित तीव्र रुपमा बढेपछि विराटनगर प्रवेश गर्ने नाकामा उच्च सर्तकता अपनाइएको छ।
नेपाल समय संवाददाता | सोमबार, चैत ९, २०७७

कांग्रेस पदाधिकारी बैठक : क्रियाशील सदस्यताको बहस, सत्ता समीकरणबारे मौन  

नेपाली कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकमा सत्ता समीकरणको विषयले प्रवेश पाएन। 
नेपाल समय संवाददाता | सोमबार, चैत ९, २०७७

उद्योग वाणिज्य महासंघले ५० स्टार्टअप व्यवसायीलाई लगानी जुटाइदिने 

नेपाल उद्योग वाणिज्य महासंघले दुई वर्षमा ५० जना स्टार्टअपहरुलाई लगानी जुटाउने भएको छ।
नेपाल समय संवाददाता | सोमबार, चैत ९, २०७७

सप्तरी प्रिमियर लिगमा तिलाठी कोइलाडी र किंग्स विजयी 

तेस्रो संस्करणको सप्तरी प्रिमियर लिग अन्तर्गत सोमबार सम्पन्न दुई खेलमा तिलाठी कोइलाडी जायन्ट्स र टिभीएस किंग्स राजविराजले जित हात पारेका छन्।
नेपाल समय संवाददाता | सोमबार, चैत ९, २०७७

ललितपुरको प्रशिक्षकमा हुमागाई नियुक्त

आगामी बैसाख ११ गते सुरु हुने पहिलो फ्रेन्चाइज फुटबल नेपाल सुपर लिग (एनएसएल) को क्लब ललितपुर सिटीले प्रदीप हुमागाईंलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, चैत ९, २०७७

कोरोना नियन्त्रण प्रभावकारी बनाउन मन्त्रालयको निर्देशन

सरकारले कोभिड–१९ को संक्रमण बढ्न सक्ने जोखिमलाई ध्यानमा राखी रोकथाम र नियन्त्रणको कामलाई प्रभावकारी बनाउन निर्देशन दिएको छ।
नेपाल समय संवाददाता | सोमबार, चैत ९, २०७७