सोमबार, भदौ १५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • माओवादी केन्द्रको स्थायी कमिटी बैठक : सरकारलाई दिएको समर्थन फिर्ताबारे छलफल

माओवादी केन्द्रको स्थायी कमिटी बैठक : सरकारलाई दिएको समर्थन फिर्ताबारे छलफल

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठकमा सरकारलाई दिएको समर्थन फिर्ताबारे छलफल भइरहेको छ। 
 |  मंगलबार, चैत १०, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, चैत १०, २०७७

काठमाडौं - नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठकमा सरकारलाई दिएको समर्थन फिर्ताबारे छलफल भइरहेको छ। 

बैठक बिहान ९ बजेदेखि सिंहदरबारस्थित संसदीय दलकाे कार्यालयमा बसिरहेको छ। 

एक स्थायी कमिटी सदस्यका अनुसार बैठकमा सरकारलाई दिएको समर्थन फिर्ता र नयाँ सरकार निर्माणका लागि गठबन्धन गर्ने विषयमा छलफल भइरहेको छ। 

साथै स्पष्टीकरण सोधिएका नेताहरूको सम्बन्धमा पनि के गर्ने भन्ने निर्णय आज हुन सक्ने छ।

प्रकाशित: Mar 23, 2021| 03:58 मंगलबार, चैत १०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।