सोमबार, भदौ १५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • माधव-झलनाथ पक्षीय अनेरास्ववियुको राष्ट्रिय भेला हुँदै

माधव-झलनाथ पक्षीय अनेरास्ववियुको राष्ट्रिय भेला हुँदै

नेकपा एमालेको माधव–झलनाथ पक्षीय विद्यार्थी संगठनको आज राष्ट्रिय कार्यकर्ता भेला हुँदै छ। 
 |  मंगलबार, चैत १०, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, चैत १०, २०७७

काठमाडौं – नेकपा एमालेको माधव–झलनाथ पक्षीय विद्यार्थी संगठनको आज राष्ट्रिय कार्यकर्ता भेला हुँदै छ। 

सो पक्ष निकट अनेरास्ववियु केन्द्रीय कमिटीले भेलाको आयोजना गरेको हो। 

भेला नेपाल पज्ञा प्रतिष्ठान कमलादीमा बिहान ११ बजे हुनेछ।

प्रकाशित: Mar 23, 2021| 03:03 मंगलबार, चैत १०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।