शुक्रबार, असोज ९, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

विदेशी पर्यटकका लागि स्वास्थ्य मापदण्ड खुकुलो बनाइयो

पर्यटन मन्त्रालयले ‘पर्यटक आवागमनलाई व्यवस्थित गर्ने सम्बन्धी मापदण्ड–२०७७’ जारी गरेको छ। 
नेपाल समय संवाददाता | शुक्रबार, चैत १३, २०७७

ओलीलाई प्रधानमन्त्रीबाट हटाउनुपर्छ, जसपा यही सरकारमा जाँदैन : उपेन्द्र यादव

जनता समाजवादी पार्टीका केन्द्रीय अध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादवले अझै पनि प्रतिगमनको खतरा रहेकाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई तत्काल पदबाट हटाउनुपर्ने बताएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, चैत १३, २०७७

रणवीर कपुरले जिते कोरोना

मार्च ९ मा भारतीय अभिनेता रणवीर कपुरमा कोरोना संक्रमण भएको थियो। रणवीरकी आमा अभिनेत्री नीतु कपुरले इन्टाग्राममा यस बारे जानकारी दिएकी थिइन्।
नेपाल समय संवाददाता | शुक्रबार, चैत १३, २०७७

इंग्ल्यान्डको जितमा वाटकिन्सको डेब्यू गोल

विश्वकप छनोटअन्तर्गत बिहीबार रातिको खेलमा डेब्यू गरेका ओलिए वाटकिन्सले फिनिसिङ गोल गरेपछि इंग्ल्यान्डले सान मारिनोमाथि ५–० गोलको जित निकालेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, चैत १३, २०७७

विषाक्त बन्दै उपभोक्ताको भान्छा

चितवनमा उत्पादन हुने तरकारीमा अत्यधिक विषादी प्रयोग भएपछि किसानलाई सचेत बनाउन थालिएको छ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समिति काठमाडौं र भरतपुर महानगर फलफूल तथा तरकारी थोक बजारमा गरिएको...
नेपाल समय संवाददाता | शुक्रबार, चैत १३, २०७७

विद्यालयमा जनस्वास्थ्य र सुरक्षाका मापदण्ड पालना गर्न शिक्षा मन्त्रालयको निर्देशन

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले  विद्यालयमा पठनपाठन जनस्वास्थ्य र सुरक्षा मापदण्डको कडाइका साथ पालना गर्न निर्देशन दिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, चैत १३, २०७७

राष्ट्रिय अनुसन्धान विभागले माग्यो कर्मचारी

विभागले २१ अनुसन्धान अधिकृत, ३२ अनुसन्धान सहायक र ५१ सहायक सूचक गरी १ सय ४ जना कर्मचारीका लागि विज्ञापन आह्वान गरेको हो।
नेपाल समय संवाददाता | शुक्रबार, चैत १३, २०७७

बराबरीमा रोकियो स्पेन, स्विडेनलाई संघर्षपूर्ण जित

समूह बी अन्तर्गत रहेको स्पेनले फिफा विश्वकप २०२२ को छनोट खेलमा  ग्रिससँग १-१ गोलको बराबरी खेलेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, चैत १३, २०७७

एमाले एकता कायम राख्न हरसम्भव कोशिस गरौं : योगेश भट्टराई

नेकपा एमालेका माधव-झलनाथ समूहका नेता योगेश भट्टराईले पार्टी एकता कायम राख्न सवैले हरम्भव प्रया गर्नुपर्ने बताएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, चैत १३, २०७७

बालुवाटारमा एमाले संसदीय दलको बैठक, कलंकीमा माधव-झलनाथ पक्षको केन्द्रीय कमिटी बस्दै

एमालेले संसदीय दलको बैठक बाेलाएकै दिन माधव-झलनाथ पक्षले केन्द्रीय कमिटी बैठक बोलाएको छ। 
नेपाल समय संवाददाता | शुक्रबार, चैत १३, २०७७

माधव-झलनाथ समूहको केन्द्रीय कमिटी बैठक बस्दै

नेकपा एमालेको माधवकुमार नेपाल-झलनाथ खनाल समूहले बोलाएको केन्द्रीय कमिटी बैठक आज बस्दैछ। 
नेपाल समय संवाददाता | शुक्रबार, चैत १३, २०७७

डी बक्समा नेपाली खेलाडीले संयमता अपनाएनन् : प्रशिक्षक महर्जन

कीर्गिस्तानविरुद्ध गोलरहित बराबरी भएपछि नेपाली टिमका मुख्य प्रशिक्षक बालगोपाल महर्जनले आफ्ना फरवार्डले प्रतिस्पर्धी टिमको डी बक्समा संयमता अपनाउन नसकेको बताएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, चैत १३, २०७७

मुम्बईको ७६ कोरोना संक्रमित रहेको अस्पतालमा आगलागी, २ को मृत्यु

भारतीय सञ्चारमाध्यमका अनुसार उक्त अस्पतालमा ७६ कोरोना संक्रमित उपचाररत थिए। र, दुईजनाको आगलागीमा परि मृत्यु भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, चैत १३, २०७७

सहज जितसहित जर्मनी समूह जे को शीर्षस्थानमा

फिफा विश्वकप २०२२ को युरोपियन क्वालिफायरअन्तर्गत बिहीबार राति सम्पन्न खेलमा जर्मनीले आइसल्यान्डमाथि सहज जित निकालेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, चैत १३, २०७७

कांग्रेसले बोलायो चैत २० मा केन्द्रीय समिति बैठक

नेपाली कांग्रेसले चैत २० मा केन्द्रीय समितिको बैठक बोलाएको छ।  पछिल्लो राजनीतिक विषयमा अनिर्णित रहेको कांग्रेसले २० गतेका लागि बैठक डाकेको हो।
नेपाल समय संवाददाता | शुक्रबार, चैत १३, २०७७

व्यक्ति केन्द्रित ध्रुवीकरणले निम्त्याएको राजनीतिक असंगति

राजनीतिक शक्ति सन्तुलनका लागि पनि संसद‍्भित्र केही संख्यामा साना दल आवश्यक हुने रहेछ भन्ने कुरा वामपन्थीहरूको केन्द्रीकरण र विग्रहले जन्माएको अराजकताले प्रमाणित गरिदिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, चैत १३, २०७७

नक्कली नोट र नोट छाप्ने प्रिन्टरसहित काठमाडौंबाट दुईजना पक्राउ

महानगरीय प्रहरीवृत्त कालिमाटीबाट खटिएको प्रहरी टोलीले नक्कली नोटसहित रौतहटका ३५ वर्षीय गनबहादुर लोप्चान र मकवानपुरकी ३९ वर्षीया माया तामाङलाई पक्राउ गरी बिहीबार सार्वजनिक गरेको हो।
नेपाल समय संवाददाता | शुक्रबार, चैत १३, २०७७

प्रदेश १ मा हल्का वर्षाको सम्भावना

आज प्रदेश १ का पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना छ।
नेपाल समय संवाददाता | शुक्रबार, चैत १३, २०७७

रहेनन् बेनीको बजारका सर्जक श्रेष्ठ

म्याग्दीको सदरमुकाम बेनीलाई राष्ट्रिय, अन्तर्राष्ट्रियरूपमा चिनाउन सफल सबैको जनजिब्रोमा बसेको ‘बेनीको बजार, जता मायाँ उतै छ नजर, किरेमिरे जालेरुमाल’ बोलको गीतका सर्जक तथा गायक टीकाबहादुर श्रेष्ठको निधन भएको छ। 
नेपाल समय संवाददाता | शुक्रबार, चैत १३, २०७७

के रियल मड्रिडमा बीबीसीको पुनरागमन होला?

बेलमात्रै होइन, रोनाल्डोसमेत पूर्वक्लब फर्कने चर्चा चुलिएको छ। पूर्वक्लबले बोलाए उनी स्पेनिस राजधानी फर्कने तयारीमा छन्। 
नेपाल समय संवाददाता | शुक्रबार, चैत १३, २०७७