सोमबार, भदौ १५, २०८३

माधव-झलनाथ समूहको केन्द्रीय कमिटी बैठक बस्दै

नेकपा एमालेको माधवकुमार नेपाल-झलनाथ खनाल समूहले बोलाएको केन्द्रीय कमिटी बैठक आज बस्दैछ। 
 |  शुक्रबार, चैत १३, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत १३, २०७७

काठमाडौं - नेकपा एमालेको माधवकुमार नेपाल-झलनाथ खनाल समूहले बोलाएको केन्द्रीय कमिटी बैठक आज बस्दैछ। 

बैठक आज बिहान ११ बजे कलंकीमा बस्ने उक्त समूहले जनाएको छ। बैठकका एजेन्डाबारे खुलाइएको छैन।

तर, बैठकबाट पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई विधानअनुरुप चल्न सामूहिक दबाब दिने उक्त समूहको रणनीति रहेको बुझिएको छ।

यसअघि, बिहीबार नेपालले आफूमाथि अध्यक्ष केपी शर्मा ओलीले सोधेका १० बुँदे प्रश्नको १३ बुँदामा प्रतिवाद गर्दै स्पष्टिकरण पठाएका थिए। उनले स्पष्टिकरणमा ओलीलाई नै प्रचण्डको मतियारको संज्ञा दिएका छन्।

प्रकाशित: Mar 26, 2021| 02:26 शुक्रबार, चैत १३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।