बिहीबार, फागुन २८, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • मुम्बईको ७६ कोरोना संक्रमित रहेको अस्पतालमा आगलागी, २ को मृत्यु

मुम्बईको ७६ कोरोना संक्रमित रहेको अस्पतालमा आगलागी, २ को मृत्यु

भारतीय सञ्चारमाध्यमका अनुसार उक्त अस्पतालमा ७६ कोरोना संक्रमित उपचाररत थिए। र, दुईजनाको आगलागीमा परि मृत्यु भएको छ।
 |  शुक्रबार, चैत १३, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत १३, २०७७

काठमाडौं - महाराष्ट्रको राजधानी मुम्बईस्थित भान्डुपको एक अस्पतालमा आगलागी भएको छ।

National life

भारतीय सञ्चारमाध्यमका अनुसार उक्त अस्पतालमा ७६ कोरोना संक्रमित उपचाररत थिए। र, दुईजनाको आगलागीमा परि मृत्यु भएको छ।

२३ दमकलको सहायताले आगो नियन्त्रणमा लिइएको छ। आगलागीको कारण अझै पत्ता लाग्न सकेको छैन।

अस्पतालमा उपचाररत ७० कोरोना संक्रमितलाई अनेत्र सारिएको छ।

डीसीपी प्रशान्त कदमले घटनामा दुई जनाको मृत्यु भएको पुष्टि गरेका हुन्। एजेन्सी

Laxmi sunrise bank
kumari

 

प्रकाशित: Mar 26, 2021| 02:09 शुक्रबार, चैत १३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।