सोमबार, भदौ १५, २०८३

प्रदेश १ मा हल्का वर्षाको सम्भावना

आज प्रदेश १ का पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना छ।
 |  शुक्रबार, चैत १३, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत १३, २०७७

काठमाडौं – आज प्रदेश १ का पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना छ। 

मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश १ का एक–दुई स्थानमा मेघ गर्जन र चट्याङसहित फाटफुट वर्षाको सम्भावना रहेको हो। 

देशका अन्य पहाडी भू–भागमा भने आंशिक बदली रहने छ, बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहने महाशाखाको भनाइ छ। 

हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको समेत आंशिक प्रभाव रहेको महाशाखाले जनाएको छ। 

प्रकाशित: Mar 26, 2021| 01:26 शुक्रबार, चैत १३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।