शुक्रबार, असोज ९, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

५ वर्षमा कर्णालीका ८५० ठाउँमा डढेलो, निभाउन जाँदा २३ जनाको मृत्यु

तथ्यांकअनुसार मृत्यु हुनेमा दैलेखका एक, रुकुमपश्चिम, जाजरकोट, सुर्खेत र जुम्लाका दुई/दुई जना, डोल्पाका तीन जना, सल्यानका पाँच जना र कालिकोटका ६ जना छन्।
नेपाल समय संवाददाता | बुधबार, चैत १८, २०७७

एटीएम ह्याक गरी रकम निकाल्दै गर्दा एक चिनियाँ पक्राउ 

काठमाडौंको ज्याठामा रहेको मेगा बैंकको एटीएम बुथभित्र पसेर मेसिन ह्याक गर्ने एक चिनियाँ नागरिकलाई प्रहरीले पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, चैत १८, २०७७

सरकारको पहिलो प्राथमिकता भ्रष्टाचारीको संरक्षण : कँडेल

नेपाली कांग्रेसका सांसद देवेन्द्रराज कँडेलले प्रधानमन्त्री केपी ओलीले नैतिकताको आधारमा राजीनामा दिनुपर्नेमा लाज पचाएको टिप्पणी गरेका छन्। 
नेपाल समय संवाददाता | बुधबार, चैत १८, २०७७

‘प्रधानमन्त्रीले किड्नीका बिरामीको मर्का बुझेनन्’ 

नेपाली कांग्रेसका सांसद देवप्रसाद तिमिल्सिनाले सरकारले रेल र पानीजहाजको झुटो सपना देखाएर स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रलाई भने उपेक्षा गरेको बताएका छन्।
नेपाल समय संवाददाता | बुधबार, चैत १८, २०७७

कांग्रेस सांसद बडुको प्रश्न– प्रधानमन्त्रीलाई सुरक्षाको खतरा हो कि नैतिकताको ?

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडुले प्रधानमन्त्री केपी शर्मा ओलीले गैरजिम्मेवार, असत्य र बनावटी अभिव्यक्ति दिएको बताएका छन्।
नेपाल समय संवाददाता | बुधबार, चैत १८, २०७७

तेस्रोपटक असफलता उन्मुख संसदीय लोकतन्त्र

राजनीतिक रूपमा अल्पमतमा परिसकेको सरकार प्राविधिक रूपमा कायम राखेर संसदीय लोकतन्त्रको औचित्य कसैले सिद्ध गर्न सक्दैन।
नेपाल समय संवाददाता | बुधबार, चैत १८, २०७७

एमाले फुटको संकेत, नेपाल–खनाल समूह निकट युवा संघको भिन्नै कार्यालय

एमालेको माधवकुमार नेपाल–झलनाथ खनाल समूहले बुधबार आफू निकट युवा संघ नेपालको केन्द्रीय कार्यालय उद्घाटन गरेर विभाजनको संकेत गरेको  हो।
नेपाल समय संवाददाता | बुधबार, चैत १८, २०७७

चालू आवमा नेपालको आर्थिक वृद्धि २.७ मा सीमित हुन्छ : विश्व बैंक

विश्व बैंकले नेपालको चालू आर्थिक वर्षको आर्थिक वृद्धिदर २.७ प्रतिशत हुने प्रक्षेपण गरेको छ। 
नेपाल समय संवाददाता | बुधबार, चैत १८, २०७७

भुक्तानी सेवा प्रदायक संस्थाहरूले ग्राहकलाई सेवाबारे स्पष्ट जानकारी दिनुपर्ने

भुक्तानी सेवा प्रदायक संस्थाहरूले ग्राहकहरूलाई सेवा शुल्क, शर्तहरू तथा कारोबार सञ्चालन प्रक्रियाबारे स्पष्ट हुने गरी जानकारी दिनुपर्ने भएको छ। 
नेपाल समय संवाददाता | बुधबार, चैत १८, २०७७

संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा ६ जना सभा सदस्य थप

नेपाल संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानमा ६ जना सभा सदस्यहरू थपिएका छन्।
नेपाल समय संवाददाता | बुधबार, चैत १८, २०७७

माधव नेपालले भने- पार्टी कार्यालयको खोजीमा छौं

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी कार्यालयको खोजी भइरहेको बताएका छन्। 
नेपाल समय संवाददाता | बुधबार, चैत १८, २०७७

स्वास्थ्य अनुसन्धान परिषद्का पदाधिकारीले गरे पदभार ग्रहण

स्वास्थ्य अनुसन्धान परिषद्का नवनियुक्त पदाधिकारी एवं सदस्यहरूले पदभार ग्रहण गरेका छन्।  बुधबार परिषद्को कार्यलयमा नवनियुक्त अध्यक्ष प्रा. डा. गेहनाथ बराल, उपाध्यक्ष डा. गौरव ढकाललगायतले पदभार ग्रहण गरेका हुन्। 
नेपाल समय संवाददाता | बुधबार, चैत १८, २०७७

बर्डफ्लु नियन्त्रणमा असफल भएको हो सरकार ?

भारतका विभिन्न राज्यमा बर्डफ्लु भेटिएकाले पन्छी आयातमा पनि रोक लगाइएको थियो। 
नेपाल समय संवाददाता | बुधबार, चैत १८, २०७७

बन्धक बनाएर यौन धन्दा चलाएको आरोपमा दुई महिला पक्राउ

मोरङ पथरीशनिश्चरे नगरपालिका–३ की ३८ वर्षीया उर्मिला नेम्बाङ र इलामको चुलाचुली गाउँपालिका–४ की ३८ वर्षीया बन्ठी भन्ने नन्दिता साँवा लिम्बुलाई जिल्ला प्रहरी कार्यालय झापाको टोलीले पक्राउ गरेको हो। 
नेपाल समय संवाददाता | बुधबार, चैत १८, २०७७

हराइरहेका महोत्तरीका सात बालिका तथा किशाेरी भारतकाे सीतामढीमा भेटिए

मंगलबारबाट सम्पर्कविहीन बनेका महोत्तरीका सात बालिका तथा किशोरी भारतको भारतको विहारस्थित सीतामढीमा भेटिएका छन्। 
नेपाल समय संवाददाता | बुधबार, चैत १८, २०७७

‘संविधानले अधिकार दिएको छ, संघीय र प्रदेश सरकारले भूमिका दिएन’

‘अहिले स्थानीय तहमा प्राकृतिक स्रोत, राजस्व संकलन लगायतमा समस्या आइरहेको छ।’ 
नेपाल समय संवाददाता | बुधबार, चैत १८, २०७७

 घनश्याम भुसाल चुनाव जित्यो कि पार्टी विभाजनमा लाग्नुहुन्छ : सूर्य थापा

सूर्य थापाले नेकपा एमालेका उपमहासचिव घनश्याम भुसालमाथि पार्टी विभाजन गर्न भूमिका खेलेको आरोप लगाएका छन्। 
नेपाल समय संवाददाता | बुधबार, चैत १८, २०७७

बजेट निर्माणको चटारोमा अर्थ मन्त्रालय, प्राथमिकता प्राप्त क्षेत्रको सिलिङ कति ?

पछिल्लो समय अर्थ मन्त्रालयको सम्पूर्ण ध्यान आगामी आर्थिक वर्षको बजेट निर्माणमा मात्र छ। 
नेपाल समय संवाददाता | बुधबार, चैत १८, २०७७

मेरो सेयरको सेवा अवरूद्ध

मेरो सेयरको सेवा मंगलबार साँझदेखि बन्द भएको छ। बेला-बेलामा समस्या आइरहने मेरो सेयरको सेवा मंगलबार साँझदेखि भने बन्द नै भएको हो।
नेपाल समय संवाददाता | बुधबार, चैत १८, २०७७

मुख्यमन्त्री पौडलविरुद्धको अविश्वास प्रस्ताव फिर्ता

बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध परेको अविश्वास प्रस्ताव फिर्ता भएको छ। माधव-झलनाथ समूहले अविश्वासको प्रस्ताव फिर्ता लिएको हो।
नेपाल समय संवाददाता | बुधबार, चैत १८, २०७७