आइतबार, भदौ १४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सरकारको पहिलो प्राथमिकता भ्रष्टाचारीको संरक्षण : कँडेल

सरकारको पहिलो प्राथमिकता भ्रष्टाचारीको संरक्षण : कँडेल

नेपाली कांग्रेसका सांसद देवेन्द्रराज कँडेलले प्रधानमन्त्री केपी ओलीले नैतिकताको आधारमा राजीनामा दिनुपर्नेमा लाज पचाएको टिप्पणी गरेका छन्। 
 |  बुधबार, चैत १८, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, चैत १८, २०७७

काठमाडौं– नेपाली कांग्रेसका सांसद देवेन्द्रराज कँडेलले प्रधानमन्त्री केपी ओलीले नैतिकताको आधारमा राजीनामा दिनुपर्नेमा लाज पचाएको टिप्पणी गरेका छन्। 

प्रतिनिधिसभाको आज बुधबारको बैठकमा उनले भने, ‘सर्वोच्चले संसद् विघटन बदर गरिदिएपछि प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने होइन र ? तर नैतिकताको प्रश्न उठ्दा लाज पचाएपछि कसको के लाग्छ ?’ 

सरकारको पहिलो प्राथमिकता भ्रष्टाचारीको सुरक्षा रहेको आरोप कँडेलले लगाए। पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटालाई गृह मन्त्रालयले थप सुरक्षाकर्मी उपलब्ध गराएको बताउँदै उनले भने, ‘गृहको सुरक्षा मापदण्ड भीआईपीको अनुहार हेरेर हुने हो ?’
 

प्रकाशित: Mar 31, 2021| 09:16 बुधबार, चैत १८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।