शुक्रबार, असोज ९, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

बालाजु क्षेत्रका वासिन्दाको धारामा पनि मेलम्चीको पानी

काठमाडौं उपत्यका खानेपानी लिमिटेडले बालाजु पोखरीमा मेलम्चीको पानी हालेर त्यस क्षेत्रमा पानी वितरण सुरु गरेको छ। बालाजु पोखरीमा बिहीबारदेखि पानी पठाउन थालिएकामा आज बिहान ५ बजेदेखि वितरण थालिएको लिमिटेडले जनाएको...
नेपाल समय संवाददाता | शुक्रबार, चैत २०, २०७७

भलिबल च्याम्पियनसिपमा विभागीय क्लबको सुखद् सुरुआत

पाचौं संस्करणको एनभीए पुरुष तथा महिला क्लब लिग भलिबल च्याम्पियनसिपको पहिलो खेलमा विभागिय टिमले सुरुआति जित निकालेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, चैत २०, २०७७

लुम्बिनी प्रदेशसभा बैठक : संसदलाई ‘बिजनेस’विहीन बनाउन खोजेको आरोप

लुम्बिनी प्रदेशसभा सदस्यहरुले आवश्यक ऐन कानून नबनाएर प्रदेश सरकारले प्रदेशसभालाई ‘बिजनेस’विहीन बनाउन खोजेको आरोप लगाएका छन्।  
नेपाल समय संवाददाता | बिहीबार, चैत १९, २०७७

काठमाडौं–तराई द्रुतमार्ग : पुल र सुरुङ निर्माण ठेक्काको दोस्रो प्याकेज रद्द गर्न निर्देशन

समिति सभापति भरतकुमार शाहले सार्वजनिक खरिद ऐनले धेरै कम्पनीलाई छनोट गर्नुपर्ने व्यवस्था गरेपनि सेनाले पूर्वयोग्यतामा एउटा मात्रै कम्पनी छनोट गरेकाले प्रतिस्पर्धा हुन नसक्ने अवस्था आएको बताए। संसद्ले बनाएको कानून कार्यान्वयन...
नेपाल समय संवाददाता | बिहीबार, चैत १९, २०७७

'प्रेम जीवनकै सबैभन्दा सुन्दर आभास'

जिन्दगीमा एकपटक सबैले गर्ने मिठो अनुभुति हो प्रेम। यही यथार्थलाई शब्दमा उतारेका छन्, शिवराज योगीले।
नेपाल समय संवाददाता | बिहीबार, चैत १९, २०७७

राष्ट्रिय रिङ रेस्लिङको तयारी पूरा

‘देशका उत्कृष्ट रेस्लर प्रतियोगितामा सहभागी हुन पोखरा पुगिसकेका छन्। हामीले सबै तयारी पूरा गरेका छौँ,’ उनले भनिन्। 
नेपाल समय संवाददाता | बिहीबार, चैत १९, २०७७

जुनारले बजार नपाएपछि डडेल्धुराका किसान काठमाडौंमा

डडेलधुरामा उत्पादन भएको जुनारले बजार नपाएपछि किसान काठमाडौं आएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, चैत १९, २०७७

वैदेशिक रोजगारीको नाममा ठगी धन्दा : पैसा फिर्ता माग्दा अपहरण

वैदेशिक रोजगारीमा जान चाहनेलाई पर्यटन भिसामा पठाउन परामर्श प्रदान गर्ने भन्दै खोलेको कम्पनीबाटै उनले रोजगारीमा पठाउने भनेर असुली गर्दै आएका थिए।
नेपाल समय संवाददाता | बिहीबार, चैत १९, २०७७

भारतमा जिएसटी संकलन बढ्यो, मार्चमा हालसम्मकै उच्च

'नक्कली बिलको नियमन, जिएसटी प्रणाली कार्यान्वयनमा सुधार, आयकर र कर संकलन केन्द्रको सूचना प्रविधि प्रणाली सुधारका साथै प्रभावकारी कर प्रशासनका कारण विगत केही महिनायता जिएसटी संकलनमा वृद्धि देखिँदै आएको छ,'...
नेपाल समय संवाददाता | बिहीबार, चैत १९, २०७७

ह्याट्रिकको सनसनी मच्चाउने हाल्यान्ड बार्सिलोना जाने संकेत

नर्वेजियन फुटबल स्टार इर्लिङ ब्रुट हाल्यान्डका फुटबल एजेन्ट मिनो रायोला र उनका बावु अल्फ इन हाल्यान्ड स्पेनको बार्सिलोनामा पुगेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, चैत १९, २०७७

सुन आयातको कोटा दोब्बर बनायो राष्ट्र बैंकले

नेपाल राष्ट्र बैंकले सुन आयातको दैनिक परिमाण दोब्बर बनाएको छ।
नेपाल समय संवाददाता | बिहीबार, चैत १९, २०७७

किसुनजीलाई सम्झँदै कांग्रेसले गर्‍यो मेलम्चीको स्वागत 

नेपाली कांग्रेसले मेलम्चीको पानी काठमाडौं उपत्यकामा खसेकोमा खुसी व्यक्त गरेको छ। 
नेपाल समय संवाददाता | बिहीबार, चैत १९, २०७७

सभामुख सापकोटा र इजरायलका राजदूत गोडेरबीच शिष्टाचार भेट 

सभामुख अग्निप्रसाद सापकोटा र नेपालका लागि इजरायलका राजदूत खनान गोडेरबीच आज शिष्टाचार भेट भएको छ।  
नेपाल समय संवाददाता | बिहीबार, चैत १९, २०७७

सुर्खेतमा १५ जनाको पीसीआर गर्दा १० मा संक्रमण पुष्टि

सुर्खेतमा पुनः कोरोना भाइरस संक्रमणको त्रास बढेको छ।
नेपाल समय संवाददाता | बिहीबार, चैत १९, २०७७

सबैभन्दा बढी आयकर तिर्ने शाह सम्मानित, संस्थागतमा सूर्य नेपाल 

गत आर्थिक वर्षमा सबैभन्दा बढी आयकर विजयकुमार शाहले तिरेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, चैत १९, २०७७

अदालतले राजनीतिलाई गलत दिशामा धकेल्न खोज्दैछ : नारायणकाजी

नेकपा माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले अदालतले देशको समग्र परिवर्तन र राजनीतिलाई गलत दिशामा धकेल्न खोजेको टिप्पणी गरेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, चैत १९, २०७७

१२.८८ अंकले बढ्यो नेप्से, प्री ओपनिङ सेसनमा हालसम्मकै उच्च विन्दु

साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार परिसूचक (नेप्से) १२.८८ अंकले बढेर २६३१.८९ अंकमा अडिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, चैत १९, २०७७

१५२ जना कोरोना संक्रमित थपिए 

पछिल्लो २४ घण्टामा मुलुकभर १५२ जना कोरोना संक्रमित थपिएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, चैत १९, २०७७

अभिमुखीकरणबाटै ठगी हुन थालेपछि बायोमेट्रिक हाजिरीको व्यवस्था

वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाँदा बायोमेट्रिक हाजिरी नमिलेमा विमानस्थलबाटै फर्काउने व्यवस्था गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, चैत १९, २०७७

दक्ष जनशक्ति निर्माण गर्ने नीति लिन प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई आवश्यक जनशक्तिको वैज्ञानिक आंकलन गरी सोहीअनुसारको दक्ष जन शक्ति निर्माण गर्ने नीति लिन शिक्षासम्बद्ध निकायहरुलाई निर्देशन दिएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, चैत १९, २०७७