शनिबार, असोज १०, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

म्यानमारमा विकसित घटनामा गहिरो  चासो छ : परराष्ट्रमन्त्री ज्ञवाली

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले म्यानमारमा विकसित घटनाप्रति नेपाल सरकारको गहिरो चासो रहेको बताएका छन्।
नेपाल समय संवाददाता | सोमबार, चैत २३, २०७७

नेपालमा पनि ह्वात्तै बढ्यो कोरोना, आज थपिए २६६ संक्रमित

नेपालमा पनि कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ। पछिल्लो २४ घण्टामा साढे २ सयभन्दा बढी व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | सोमबार, चैत २३, २०७७

चैत २५ देखि ३० गतेसम्म बन्द हुँदै मनकामना केबुलकार

केबुलकारको स्तरोन्नतिको पहिलो चरणको कार्यअनुसार बुल ह्विल बेरिङ फेर्न र मर्मतसम्भारका अन्य कामका लागि केबुलकार बन्द गर्न लागिएको मनकामना दर्शन प्रालिका नायब महाप्रबन्धक उज्ज्वल शेरचनले जानकारी दिए।
नेपाल समय संवाददाता | सोमबार, चैत २३, २०७७

म्यानमारमा सैन्य बर्बरता : पोग्बा बन्ने युवकको सपनामा पूर्णविराम

'ऊ पोग्बाजस्तै खेल्न मन पराउँथ्यो। पोग्बाका सबै स्टाइल उसलाई मन पर्थ्यो। यतिसम्म कि उसलाई पोग्बाको कपालको स्टाइल पनि मन पर्दथ्यो।'
नेपाल समय संवाददाता | सोमबार, चैत २३, २०७७

म्यानमारका नागरिकको जीवन रक्षा गर्न माग

म्यानमार (बर्मा) का नागरिकको जीवन रक्षा, शान्ति र लोकतन्त्र बहालीको माग गर्दै मानव अधिकार तथा शान्ति समाजले प्रदर्शन एवं दबाबका कार्यक्रमलाई निरन्तरता दिने भएको छ। 
नेपाल समय संवाददाता | सोमबार, चैत २३, २०७७

‘अत्यावश्यक काम नपरी घरबाहिर ननिस्कनुहोस्’

काठमाडौंसहित देशभरि वायु प्रदूषण बढेकोले अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन जनस्वास्थ्य विज्ञले सुझाव दिएका छन्।
नेपाल समय संवाददाता | सोमबार, चैत २३, २०७७

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम, यस वर्ष पनि पाँच अर्ब रुपैयाँ फ्रिज हुने चिन्ता

अघिल्लो आर्थिक वर्षमा पनि कार्यक्रम कार्यान्वयन नहुँदा तीन अर्ब ७३ करोड रुपैयाँ बजेट फ्रिज भएको थियो।
नेपाल समय संवाददाता | सोमबार, चैत २३, २०७७

महिला भलिबलमा भरतपुर र एपीएफको जित

पाँचौ एनभीए राष्ट्रिय महिला क्लब भलिबल लिगमा भरपुर महानगरले पहिलो जित निकालेको छ।
नेपाल समय संवाददाता | सोमबार, चैत २३, २०७७

इन्डोनेसियामा बाढीबाट ७० भन्दा बढीको मृत्यु

इन्डोनेसियामा अचानक आएको बाढीबाट ७० जनाभन्दा बढीको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | सोमबार, चैत २३, २०७७

हाउजेको आठौं शोरुम इलाममा 

नेपाल समय संवाददाता | सोमबार, चैत २३, २०७७

विश्वासको मत फिर्ता लिएर देखाउन बाँस्कोटाको चुनौती

पूर्वमन्त्री एवम् एमाले नेता गोकुल बाँस्कोटाले सरकारलाई दिएको विश्वासको मत फिर्ता लिएर देखाउन माओवादी केन्द्रलाई चुनौती दिएका छन्। 
नेपाल समय संवाददाता | सोमबार, चैत २३, २०७७

हामी उल्टो बाटो हिँडिरहेका छौं : सांसद लिंग्देन

राप्रपाका सांसद राजेन्द्र लिंग्देनले देश उल्टो बाटो हिँडिरहेको टिप्पणी गरेका छन्।
नेपाल समय संवाददाता | सोमबार, चैत २३, २०७७

केपी ओली एमालेका अन्तिम प्रधानमन्त्री : कँडेल 

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद देवेन्द्रराज कँडेलले केपी शर्मा ओली नेकपा (एमाले)को अन्तिम प्रधानमन्त्री भएको टिप्पणी गरेका छन्।
नेपाल समय संवाददाता | सोमबार, चैत २३, २०७७

दाहाललाई महेश बस्नेतको व्यंग्य– ओलीको अघि मेरो केही लागेन

प्रतिनिधिसभा बैठकमा सोमबार शून्य समयमा बोल्दै बस्नेतले दाहालको मनोवाद प्रस्तुत गर्दै व्यंग्य गरेका हुन्। 
नेपाल समय संवाददाता | सोमबार, चैत २३, २०७७

यस्तो छ आईपीएल ह्याट्रिकका लागि मुम्बईको तयारी

अबको आईपीएल उपाधि जितेमा मुम्बई आईपीएलमा ह्याट्रिक गर्ने पहिलो टिम बन्नेछ। त्यसैले टिम मुम्बई इन्डियन्स आउँदो सिजनको आईपीएलमा ह्याट्रिक गर्ने तयारीमा छ। 
नेपाल समय संवाददाता | सोमबार, चैत २३, २०७७

जगदम्बा डिस्ट्रिब्युटर, हरिओम आयल र हुलास स्टिलविरुद्ध मुद्दा दायर

उपभोक्ता ठग्ने ती व्यापारिक फर्मलाई स्ट्यान्डर्ड र नापतौल ऐन–२०५५ को दफा ३० (२) अन्तर्गत कारवाही प्रक्रिया अघि बढाइएको छ।एक वर्ष कैद र १० हजार जरिवाना गरी कारबाही गर्नुपर्ने माग दाबीसहित...
नेपाल समय संवाददाता | सोमबार, चैत २३, २०७७

प्रा.डा. वासुदेव त्रिपाठीलाई पाँच लाखसहित महासमालोचकको उपाधि 

प्रा.डा. वासुदेव त्रिपाठीलाई महासमालोचकको उपाधिसहित पाँच लाख रुपैयाँ राशिको ‘नइ रजत महोत्सव पुरस्कार’ प्रदान गरिने भएको छ।
नेपाल समय संवाददाता | सोमबार, चैत २३, २०७७

दुईवटा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति नियुक्त

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डा. डुकबहादुर क्षेत्री र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डा. मंगल रावललाई कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीले उपकूलपतिमा नियूक्त गरेका छन्।
नेपाल समय संवाददाता | सोमबार, चैत २३, २०७७

सुनको मूल्यमा सामान्य गिरावट

नेपाली बजारमा सोमबार सुनको मूल्य सामान्य घटेको छ। 
नेपाल समय संवाददाता | सोमबार, चैत २३, २०७७