आइतबार, भदौ १४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • म्यानमारमा विकसित घटनामा गहिरो  चासो छ : परराष्ट्रमन्त्री ज्ञवाली

म्यानमारमा विकसित घटनामा गहिरो  चासो छ : परराष्ट्रमन्त्री ज्ञवाली

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले म्यानमारमा विकसित घटनाप्रति नेपाल सरकारको गहिरो चासो रहेको बताएका छन्।
 |  सोमबार, चैत २३, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, चैत २३, २०७७

काठमाडौं– परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले म्यानमारमा विकसित घटनाप्रति नेपाल सरकारको गहिरो चासो रहेको बताएका छन्।

सोमबार प्रतिनिधिसभामा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै उनले म्यानमारबारे सरकारको गहिरो चासो र चिन्ता रहेको बताएका हुन्। 

ज्ञवालीले म्यानमारमा सेनाले शासन हातमा लिएर नेताहरुलाई नियन्त्रणमा लिएपछि सरकारले आफ्नो धारणा विज्ञप्तिमार्फत सार्वजनिक गरेको बताए। 

‘म्यानमारबारे गम्भीर छौं। म्यानमारका विषयमा नेपाल सधैं लोकतन्त्र, मानव अधिकार र विश्व शान्तिका मामिलामा प्रष्ट छ। शान्तिपूर्ण प्रदर्शन गरिरहेकाहरुको हताहति भएको छ,’ उनले भने, ‘ती सबै विषयहरु नेपालसमेत पक्ष भएर पारित भएको रिजोलुसनमा छ।’

प्रकाशित: Apr 05, 2021| 10:39 सोमबार, चैत २३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।