शनिबार, असोज १०, २०८३

सुनको मूल्यमा सामान्य गिरावट

नेपाली बजारमा सोमबार सुनको मूल्य सामान्य घटेको छ। 
 |  सोमबार, चैत २३, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, चैत २३, २०७७

नेपाली बजारमा सोमबार सुनको मूल्य सामान्य घटेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा ८७ हजार ४०० रुपैयाँले कारोबार भएको छापावाल सुनको मूल्य सोमबार २०० घटेर तोलामा ८७ हजार २०० रुपैयाँमा कारोबार भएको हो। 

यस्तै तेजाबी सुन तोलामा ८६ हजार ७५० रुपैयाँमा कारोबार भएको छ।

सोमबार चाँदीको मूल्य पनि सामान्य गिरावट आएको छ। आइतबार तोलामा १२४० रुपैयाँमा कारोबार भएको चाँदी सोमबार १२३५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ।

प्रकाशित: Apr 05, 2021| 06:08 सोमबार, चैत २३, २०७७
प्रतिक्रिया दिनुहोस्