शनिबार, असोज १०, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

महिला भलिबल लिगको उपाधिको प्रतिस्पर्धामा पुलिस र न्यू-डाइमन्ड

त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा बुधबार सम्पन्न खेलमा ३–१ को सेटमा जित निकाल्दै न्यू डाइमन्ड फाइनल प्रवेश गरेको हो।
नेपाल समय संवाददाता | बुधबार, चैत २५, २०७७

ललितपुर मेयर कपको फाइनलमा एपीएफसँग सुदूरपश्चिम भिड्ने

जारी ललितपुर मेयर महिला टी–२० क्रिकेट च्याम्पियनसिपमा तेस्रो जित निकाल्दै सुदूरपश्चिम प्रदेशले फाइनलमा विभागीय टिम एपीएफसँग भेट पक्का गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, चैत २५, २०७७

गण्डकीका दुई मन्त्रीले मुख्यमन्त्री गुरुङलाई बुझाए राजीनामा

भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापा र आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमानले राजीनामा दिएका हुन्। ०७४ फागुन ४ गते दुवैजना मन्त्री भएका थिए।
नेपाल समय संवाददाता | बुधबार, चैत २५, २०७७

शुक्रबारदेखि देशभरका हलमा ‘श्री’ 

नेपाली चलचित्र ‘श्री’ यही शुक्रबार अर्थात् २७ चैतदेखि देशभरका हलमा प्रदर्शन हुने भएको छ। 
नेपाल समय संवाददाता | बुधबार, चैत २५, २०७७

साउनयता १२ पटक बढ्यो पेट्रोल र डिजेलको मूल्य

आर्थिक वर्ष ०७७–०७८ सुरु भएयता नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको बढायै छ।
नेपाल समय संवाददाता | बुधबार, चैत २५, २०७७

क्लोप भन्छन्– लिभरपुलले रियललाई क्वार्टरफाइनल जित्न सजिलो बनाइदियो

इंग्लिस क्लब लिभरपुलका प्रशिक्षक योर्गेन क्लोपले लिभरपुलको मंगलबार रातिको प्रदर्शनका कारण रियललाई खेल जित्न सहज भएको बताएका छन्।
नेपाल समय संवाददाता | बुधबार, चैत २५, २०७७

रातोपुलमा भारतीय नागरिक मृत फेला

३० रातोपुलमा एक जना भारतीय नागरिक मृत फेला परेका छन्।
नेपाल समय संवाददाता | बुधबार, चैत २५, २०७७

फलामे छडको गुणस्तर र तौल दुवैमा ठगी

सिमेन्ट र फलामे डण्डीमा गुणस्तरसँगै तौलमा समेत उपभोक्ता ठगिइरहेको पाइएको छ।
नेपाल समय संवाददाता | बुधबार, चैत २५, २०७७

किशोरी बलात्कार आरोपमा युवक पक्राउ

१७ वर्षिया किशोरी बलात्कार गरेको आरोपमा प्रहरीले झापा र कपिलवस्तुबाट दुई जनालाई पक्राउ  गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, चैत २५, २०७७

गण्डकी सरकारबाट माओवादीका मन्त्री बाहिरिँदै, विश्वासको मत भने कायम रहने

गण्डकी प्रदेश सरकारमा सहभागी माओवादी केन्द्रका दुई मन्त्रीले राजीनामा दिने भएका छन्।
नेपाल समय संवाददाता | बुधबार, चैत २५, २०७७

अचाक्ली बढ्यो कागतीको भाउ

स्वास्थ्यका लागि निकै लाभदायक मानिने कागतीको मूल्य निकै बढेको छ।
नेपाल समय संवाददाता | बुधबार, चैत २५, २०७७

मानव बेचबिखन मुद्दाका फरार प्रतिवादी १२ वर्षपछि पक्राउ

२०६४ सालदेखि फरार भएका साविक खुटुवा जब्दी गाविस-८ का ४५ वर्षीय वीरेन्द्र महतो धानुकलाई प्रहरीले बुधबार पक्राउ गरेको हो।
नेपाल समय संवाददाता | बुधबार, चैत २५, २०७७

सहरी सौन्दर्य बिगार्दै गुजुल्टिएका तार, जोखिम उत्तिकै

सडकछेउका खम्बामा टाँगिएका तारले काठमाडौं सहर कुरूप बनेको छ। 
नेपाल समय संवाददाता | बुधबार, चैत २५, २०७७

तोलामा ५ सय रुपैयाँ बढ्यो सुन

बुधबार एक तोला सुनमा ५ सय रुपैयाँ वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको हो।
नेपाल समय संवाददाता | बुधबार, चैत २५, २०७७

एक किलो सुनसहित विमानस्थलबाट एक जना पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार एरियाबाट करिब ८८४.४५० ग्राम सुन जस्तो देखिने पहेँलो धातु र करिब ४९.५५ ग्राम सुन जस्तो देखिने बाला १ थानसहित महरालाई प्रहरीले पक्राउ गरेको हो।
नेपाल समय संवाददाता | बुधबार, चैत २५, २०७७

गोसाईंकुण्डमा प्रतिछाक खानाको ५५० रुपैयाँ

खान र बस्नका लागि यसभन्दा अघि होटल तथा लज सञ्चालकले जे–जति शुल्क असुल गरे पनि अब उप्रान्त गोसाइँकुण्ड पुगेका तीर्थयात्रु वा पर्यटकले खानाको प्रतिछाक रु ५५० एवं सुतेको प्रतिबेड रु...
नेपाल समय संवाददाता | बुधबार, चैत २५, २०७७

अमेरिकामा मानवअधिकारको अवस्था झन् खराब : एम्नेस्टी इन्टरनेसनल

कोरोना महामारी र राष्ट्रपति ट्रम्प शासनकालमा नै अमेरिमा जर्ज फ्लोयडको प्रहरीले बर्बरतापूर्वक हत्या गरेको थियो। यसपछि भएको 'ब्ल्याक लाइभ्स म्याटर' आन्दोलनमा पनि सरकारले दमन गरेको थियो। 
नेपाल समय संवाददाता | बुधबार, चैत २५, २०७७

ब्राजिलमा एकैदिन ४ हजार कोरोना संक्रमितको मृत्यु

कोरोना भाइरसका विभिन्न भेरियन्ट देखिँदै गएकाले कोरोना संक्रमण र मृत्यु हुनेको संख्या पनि बढेको बताइएको छ। कोरोना संक्रमितको संख्या बढेपछि त्यहाँका अस्पतालमा भिडभाड बढेको बिबिसीले जनाएको छ। केही सहरमा संक्रमित...
नेपाल समय संवाददाता | बुधबार, चैत २५, २०७७

बेलायती प्रधानमन्त्रीलाई गोर्खाली पूर्वसैनिकहरूको पत्र, समान सुविधा दिन माग

भूतपूर्व गोर्खाली सेनाहरूको हकहितका लागि गठित भूपू गोर्खाका ५ सङ्गठन र गैरआवासीय नेपाली सङ्घ बेलायतले संयुक्तरूपमा बेलायतका प्रधानभमन्त्री बोरिस जोन्सनलाई पत्र पठाएका छन्। लामो समयदेखि भूपू गोर्खाहरूको असमान पेन्सन तथा...
नेपाल समय संवाददाता | बुधबार, चैत २५, २०७७

वायुप्रदूषणले कञ्चनपुरमा बढे आँखाका बिरामी

वायु प्रदूषणको स्तर अत्यधिक मात्रामा बढेपछि बालबालिका, ज्येष्ठ नागरिक, श्वासप्रश्वाससम्बन्धी समस्या भएका व्यक्ति, मुटुरोगीलगायत अन्य दीर्घरोगी बढी प्रभावित हुन थालेका छन्।
नेपाल समय संवाददाता | बुधबार, चैत २५, २०७७