शनिबार, असोज १०, २०८३

तोलामा ५ सय रुपैयाँ बढ्यो सुन

बुधबार एक तोला सुनमा ५ सय रुपैयाँ वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको हो।
 |  बुधबार, चैत २५, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, चैत २५, २०७७

काठमाडौं- नेपाली बजारमा सुनको मूल्यमा वृद्धि भएको छ।

बुधबार एक तोला सुनमा ५ सय रुपैयाँ वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको हो।

महासंघका अनुसार छापावाल सुन प्रतितोला ८८ हजार रुपैयाँमा कारोबार भइरहेको छ।

तेजावी सुनको मूल्य भने प्रतितोला ८७ हजार ५५० रुपैयाँ छ।

बुधबार चाँदीको मूल्य प्रतितोला १ हजार २४५ रुपैयाँ छ। चाँदीको मूल्यमा थपघट भएको छैन। 

प्रकाशित: Apr 07, 2021| 06:17 बुधबार, चैत २५, २०७७
प्रतिक्रिया दिनुहोस्