शुक्रबार, कात्तिक २८, २०८२

शुक्रबारदेखि देशभरका हलमा ‘श्री’ 

नेपाली चलचित्र ‘श्री’ यही शुक्रबार अर्थात् २७ चैतदेखि देशभरका हलमा प्रदर्शन हुने भएको छ। 
 |  बुधबार, चैत २५, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, चैत २५, २०७७

काठमाडौं– नेपाली चलचित्र ‘श्री’ यही शुक्रबार अर्थात् २७ चैतदेखि देशभरका हलमा प्रदर्शन हुने भएको छ। 

National life

नयाँं वर्षको अवसर पारेर प्रर्दशन हुन लागेको चलचित्रमा सन्दीप क्षेत्री, वर्षा शिवाकोटी, बुद्धि तामाङ, राजाराम पौडेल, वसुन्धरा भुसाल, रविन्द्र  झा, श्यामसुन्दर पुडासैनी र बालकलाकार न्यासिका कार्कीले अभिनय गरेका छन्।  

चलचित्र लकडाउनको समयमा निर्देशक सूर्य बोहराले आफ्नै निर्माण र निर्देशनमा तयार पारेका हुन्। चलचित्र सोसियल सस्पेन्स कथामा निर्माण गरिएको बताइएको छ। 


 

प्रकाशित: Apr 07, 2021| 08:58 बुधबार, चैत २५, २०७७
प्रतिक्रिया दिनुहोस्