शनिबार, असोज १०, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

मछिन्द्रलाई पराजित गर्दै पञ्जाव पुलिस सेमिफाइनलमा

भारतको पञ्जाव पुलिस क्लव विराट गोल्डकपको सेमिफाइनल प्रवेश गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, चैत ३०, २०७७

थुनुवाका लागि ‘हिरासत पुस्तकालय’

जिल्ला प्रहरी कार्यालय खोटाङमा ‘हिरासत पुस्तकालय’ स्थापना गर्ने अभियान सुरु गरिएको छ। 
नेपाल समय संवाददाता | सोमबार, चैत ३०, २०७७

दुई टाउको र तीन हात भएको बच्चाको जन्म

भारतको उडिसामा एक अनौठौ बच्चाको जन्म भएको छ। आइतबार एक निजी अस्पतालमा दुई टाउको र तीन हात भएको बच्चालाई एक महिलाले जन्म दिएकी छन्। ती बच्चाको शरीर भने एउटै छ। 
नेपाल समय संवाददाता | सोमबार, चैत ३०, २०७७

कीर्तिपुर नगरपालिका- ७ का अध्यक्षको निधन

कीर्तिपुर नगरपालिका वडा नम्बर ७ का अध्यक्ष राजकुमार मालीको निधन भएको छ।
नेपाल समय संवाददाता | सोमबार, चैत ३०, २०७७

मधुमेहका बिरामीले के-के खान मिल्छ?

विश्वभर मधुमेहका बिरामीको संख्या तिब्र गतिमा बढिरहेको छ। यो रोग लाग्दा रगतमा चिनिको मात्रा बढ्छ। जसले गर्दा शरीरका विभिन्न अंग प्रभावित हुन पुग्छन्।
नेपाल समय संवाददाता | सोमबार, चैत ३०, २०७७

म्यानचेस्टर युनाइटेडको पुनरागमन

इंग्लिस प्रिमियर लिग (ईपीएल) अन्तर्गत आइतबार राति सम्पन्न खेलमा दोस्रो स्थानको म्यानचेस्टर युनाइटेडले टोटेनहम हट्सपरविरुद्ध पुनरागमन जित निकालेको छ।
नेपाल समय संवाददाता | सोमबार, चैत ३०, २०७७

चितवनमा ट्रयाक्टर दुर्घटना : मृत्यु भएका चारजनाको सनाखत

पूर्वी चितवनको राप्ती नगरपालिका–११ मा मजदुर बोकेको ट्रयाक्टर दुर्घटना हुँदा मृत्यु भएका पाँचमध्ये चारजनाको सनाखत भएको छ।
नेपाल समय संवाददाता | सोमबार, चैत ३०, २०७७

भद्रकालीमा १२ वर्षमुनिका बालकको गुरुकुल शिक्षा

प्राचीन गुरुकुल पद्धतिलाई अनुशरण गर्दै राजधानीको भित्री भेगका ६० बालकलाई भद्रकाली मन्दिरको सत्तलमा लगातार तीन वर्ष तीन रातसम्म शिक्षादीक्षा दिइएको छ।
नेपाल समय संवाददाता | सोमबार, चैत ३०, २०७७

आइपिएलमा कोलकत्ताको विजयी सुरुआत

इन्डियन प्रिमियर लिग (आइपिएल) मा कोलकत्ता नाइट राइडर्सले विजयी सुरुआत गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, चैत ३०, २०७७

महारानी र प्रिन्स फिलिपको नओइलिने प्रेम

एक अजम्बरी साइनो अनि अमर प्रेम। जो निरन्तर सात दशक चलिरह्यो। त्यो पनि विशिष्ट व्यक्तित्वको। ७० वर्षसम्म पर्दापछाडिका हिरो बनिरहे बेलायती राजकुमार फिलिप। 
नेपाल समय संवाददाता | सोमबार, चैत ३०, २०७७

१८ लाख ३५ हजारले लगाए कोरोनाविरुद्धको खोप 

नेपालमा १८ लाख ३५ हजार जनाले कोरोनाविरुद्धको खोप लगाएका छन्।
नेपाल समय संवाददाता | आइतबार, चैत २९, २०७७

भारतको उत्तराखण्डसँग मैत्रीपूर्ण महिला क्रिकेट खेलाउने क्यानको निर्णय

प्रतियोगिताको तयारी गरेपनि क्यानले अहिलेसम्म महिला टिमको बन्द प्रशिक्षणका लागि खेलाडी छनोट गरेको छैन। ढेड वर्षदेखि रिक्त महिला राष्ट्रिय टिमको प्रशिक्षकमा जगत टमटालाई नियुक्त गरिएको छ।
नेपाल समय संवाददाता | आइतबार, चैत २९, २०७७

लक्ष्मीप्रसाद देवकोटालाई सम्झिँदै पूर्वराजाले भने– हामीले आफ्नो धर्म बचाउनु छ (सम्बोधनको पूर्णपाठ)

नेपाल र भारतका कैयन् देवस्थलहरु, धामहरु एवं अनेकाै‌ स्थानहरु यस्ता छन्– जसले सदैव सर्वे भवन्तु सुखिनको विश्वव्यायी मान्यता राख्छन्।
नेपाल समय संवाददाता | आइतबार, चैत २९, २०७७

१० अर्ब २५ करोड बराबरको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक

८ अर्ब बराबरको ट्रेजरी बिल भने ९१ दिने अवधिको रहेको छ। सो बिल आगामी असार २९ गते परिपक्व हुनेछ।
नेपाल समय संवाददाता | आइतबार, चैत २९, २०७७

डेढ वर्षदेखि बन्द प्रशिक्षणको पर्खाइमा महिला क्रिकेट टिम

धेरै सम्भावना हुँदाहुँदै पनि प्रशिक्षण र पूर्वतयारीमा चासो नदिँदा नेपाली महिला टिमले अन्तर्राष्ट्रिय क्रिकेटमा अपेक्षाकृत् प्रदर्शन गर्न सकेको छैन।
नेपाल समय संवाददाता | आइतबार, चैत २९, २०७७

चेम्बरको कार्यसमिति सदस्यमा राजेन्द्र अर्याल निर्वाचित

विज्ञापन व्यवसायी राजेन्द्र अर्याल नेपाल चेम्बर अफ कमर्सको कार्यसमिति सदस्य निर्वाचित भएका छन्।
नेपाल समय संवाददाता | आइतबार, चैत २९, २०७७

क्रियाशील सदस्यता नबुझाउने जिल्लालाई महाधिवेशनमा भाग लिन नदिने कांग्रेसको तयारी 

नेपाली कांग्रेसले क्रियाशील सदस्यताको विवरण तोकिएको मितिमा सफ्टवेयरमा इन्ट्री नगर्ने जिल्लालाई महाधिवेशनमा भाग लिन नदिने तयारी गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, चैत २९, २०७७

‘केन्द्रीय समीकरण फेरिए लुम्बिनी सरकार परिवर्तन हुन्छ’

लुम्बिनी प्रदेशका आन्तरिक तथा कानुन मन्त्री कुलप्रसाद केसीले केन्द्रमा राजनीतिक समीकरण मिल्नासाथ प्रदेशमा पनि सरकार परिवर्तन हुने बताएका छन्।
नेपाल समय संवाददाता | आइतबार, चैत २९, २०७७

वीरेन्द्रनगरका विद्यालयमा खेलकुदका गतिविधि बन्द

सुर्खेतको वीरेन्द्रनगरका विद्यालयहरुमा अबदेखि हाफछुट्टी (टिफिन समय) र खेलकुदका गतिविधिहरु बन्द हुने भएका छन्।
नेपाल समय संवाददाता | आइतबार, चैत २९, २०७७

तिलोत्तमा नगरपालिकाले दियो सामुदायिक विद्यालयलाई बस

रुपन्देहीको तिलोत्तमा नगरपालिकाले आफ्नो नगरभित्रका ५ सामुदायिक विद्यालयलाई बस प्रदान गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, चैत २९, २०७७