शनिबार, असोज १०, २०८३

दुई टाउको र तीन हात भएको बच्चाको जन्म

भारतको उडिसामा एक अनौठौ बच्चाको जन्म भएको छ। आइतबार एक निजी अस्पतालमा दुई टाउको र तीन हात भएको बच्चालाई एक महिलाले जन्म दिएकी छन्। ती बच्चाको शरीर भने एउटै छ। 
 |  सोमबार, चैत ३०, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, चैत ३०, २०७७

भारतको उडिसामा एक अनौठौ बच्चाको जन्म भएको छ। आइतबार एक निजी अस्पतालमा दुई टाउको र तीन हात भएको बच्चालाई एक महिलाले जन्म दिएकी छन्। ती बच्चाको शरीर भने एउटै छ। 

यो एक दुर्लभ घटना भएको चिकित्सकले बताएका छन्। ती महिलाले छोरीलाई जन्मदिएकी हुन्। उनको शिर पूर्णरुपमा विकसित छ। र, उनीहरू सामान्य परीवारका नागरिक हुन्।

केन्द्रपाडा जिल्ला अस्पतालका शिशु विशेषज्ञ डाक्टर देवाशीष साहुले नवजात शिसुले दुवै मुखबाट दुध चुसिरहेको बताएका छन्। उनका तीन हात भए पनि खुट्टा भने दुई छन्। 

बच्चीको जन्म अप्रेसनबाट गरिएको हो। उनको जन्म निजी अस्पतालमा भए पनि पछि केन्द्रपाडाको जिल्ला मुख्यालय अस्पतालमा रेफर गरिएको भारतीय सञ्चारमाध्यम अमर उजालामा उल्लेख छ।

प्रकाशित: Apr 12, 2021| 02:00 सोमबार, चैत ३०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

५४ जना सन्तानका पिता अब्दुल रहेनन्

५४ जना सन्तानका पिताको रुपमा चर्चित पाकिस्तानका अब्दुल मजिद मैंगलको निधन भएको छ।

पानी नपरेपछि जनप्रतिनिधिलाई बाँधियो मन्दिर पुर्‍याइयो

पश्चिम नवलपरासीको सरावल गाउँपालिकाका किसानले जनप्रतिधिलाई बाँधेर मन्दिर पुर्‍याएका छन्।

बालेनका नाममा २८ केजीको खसी बाजी!

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहको नाममा दुई युवाले २८ केजीको खसी बाजी राखेका छन्।

जब छोरा पाउने विश्वासमा गर्भवतीको टाउकोमा किला ठोकियो...

२१औं शताव्दीमा पनि मानिस धार्मिक अन्धविश्वासमा रहेका छन्। धार्मिक अन्धविश्वासकै कारण पाकिस्तानमा एउटा अनौठो घटना घटेको छ।

जसले १० करोड रङलाई चिन्न सक्छिन्

कन्सेटा एन्टिकोका आँखामा चौथो कलर रिसेप्ट छ। जसले गर्दा उनले १० करोड रङलाई चिन्न सक्छिन्।