शनिबार, असोज १०, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

चोटका कारण पारसले त्रिकोणात्मक सिरिज नखेल्ने

टी–२० त्रिकेटमा नेपालका उत्कृष्ट ब्याट्स्मेन पारस खड्काले शनिबार सुरु हुने त्रिकोणात्मक सिरिज गुमाउने भएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख ३, २०७८

म कुनै सेटिङमा रहन्नँ : चुडाल

सर्वोच्च अदालतमा प्रस्तावित न्यायाधीश डा. कुमार चुडालले आफू कुनै सेटिङमा नरहने  प्रतिबद्धता जनाएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख ३, २०७८

टुंगिएला त प्रदेश २ काे नाम र राजधानी ?

प्रदेश सभाले प्रदेशको नाम र राजधानीका लागि प्रस्ताव दर्ता गराउन आह्वान गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख ३, २०७८

प्रस्तावित न्यायाधीशसँग सांसदहरूको प्रश्न- अदालतमा सेटिङ हुन्छ भन्ने सुनिन्छ के हो?

सर्वोच्च अदालतमा प्रस्तावित न्यायाधीश डा. कुमार चुडाललाई सांसदहरूले अदालतमा सेटिङ हुन्छ भन्ने सुनिन्छ के हो? भन्दै प्रश्न गरेका छन्। संसदीय सुनुवाइ विशेष समितिमा सांसदहरूले यसको वास्तविकता र चुडालको भूमिकाबारे प्रश्न...
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख ३, २०७८

रियल मड्रिडको दाउः चौथोपटक डबल उपाधि जित्ने, युवा खेलाडीको मूल्य बढाउने

महँगा खेलाडीको ठूलो स्क्वाड भएको रियल आफ्ना युवा खेलाडीलाई नै महँगो बनाउने दाउमा लागेको छ। 
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख ३, २०७८

भन्सार प्रतिनिधिकै मिलेमतोमा राजश्व छली

राजश्व अनुसन्धान विभागका अनुसार भन्सार प्रतिनिधि रामबाबु जमकटेलको मिलेमतोमा राजश्व छली भइरहेको पाइएको हो। 
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख ३, २०७८

अभिभावक कोरोना त्रासमा, विद्यालय सञ्चालन गर्न चुनौती

कोरोना भाइरसको दोस्रो लहरको जोखिम बढेसँगै शहरी क्षेत्रका शिक्षालय बन्द गरी पुनः अनलाइन कक्षा सञ्चालनका लागि तयारी भए पनि शिक्षण संस्थाहरू सरकारको निर्णयको प्रतीक्षामा रहेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख ३, २०७८

भेरी अस्पतालमा एक वर्ष यताकै उच्च संक्रमण पुष्टि

भेरी अस्पताल प्रयोगशाला नेपालगन्जमा पछिल्लो २४ घण्टामा परीक्षण गरिएका स्वाबमध्ये झण्डै ७० प्रतिशतमा कोभिड-१९ पोजिटिभ देखिएको छ। 
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख ३, २०७८

'युके भेरियन्ट' को निसानामा युवा र बालबालिका, मन्त्रालय भन्छ- अवस्था चिन्ताजनक

पछिल्लो समयमा नयाँ भाइरस संक्रमणकाे हटस्पट बनिसकेका जिल्लामा जाेखिम बढेकाे छ। कोरोना संक्रमणको पहिलो चरणमा वृद्धवृद्धा बढी प्रभावित बनेका थिए। तर, दोस्रो लहरमा युवा तथा बालबालिका संक्रमणको निसानामा परिरहेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख ३, २०७८

बलात्कार गरेको आरोपमा एकजना पक्राउ

बलात्कार गरेको आरोपमा काभ्रेमा एक व्यक्ति पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख ३, २०७८

'संक्रमण देखिएका विद्यालय एक हप्ता बन्द गर्नू' 

काठमाडौं महानगरपालिकाले कोरोना संक्रमण देखिएका विद्यालय एक साता बन्द गर्न निर्देशन दिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख ३, २०७८

भक्तपुरको गाई फर्ममा युवकको हत्या

भक्तपुरको सुर्यविनायक नगरपालिका–८ सिपाडोलमा रहेका गाई फर्ममा अन्दाजी २० वर्षीय युवकको शव फेला परेको महानगरीय प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख ३, २०७८

हात्तीको आक्रमणबाट सप्तरीमा एकजनाको मृत्यु

हात्तीको आक्रमणबाट सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकामा एक किसानको आज मृत्यु भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख ३, २०७८

युनाइटेडले युरोपा लिगको उपाधि जित्छ : सोल्सायर

युरोपा लिगको अन्तिम चारमा पुगेपछि म्यानचेस्टर युनाइटेडका प्रशिक्षक ओले गनर सोल्सायरले आफ्नो कार्यकालमा युनाइटेडबाट फाइनल पुग्नका लागि एक खुड्किलो बाँकी रहेको बताएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख ३, २०७८

सर्वोच्च अदालतमा प्रस्तावित न्यायाधीशद्वय सुवेदी र चुडालको संसदीय सुनुवाइ हुँदै

 सर्वोच्च अदालतका लागि न्यायाधीश प्रस्तावित भएका नहकुल सुवेदी र कुमार चुडालबारे आज सुनुवाइ हुँदैछ। 
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख ३, २०७८

यस्तो छ दोस्रो चरणको खोप लगाउने संशोधित तालिका

दोस्रो चरणमा खोप लगाउने तालिकामा संशोधन गरिएको छ। 
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख ३, २०७८

सैन्य ‘कु’पछि म्यानमारमा ७१ पत्रकार पक्राउ : राष्ट्रसंघ

सेनाले म्यानमारको शासनसत्ता कब्जा गरेपछि ७१ जना पत्रकार पक्राउ परेको राष्ट्रसंघले उल्लेख गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख ३, २०७८

आजदेखि पेट्रोलियम पदार्थको अर्डर अनलाइनबाटै गर्न सकिने

नेपाल आयल निगमले आज (शुक्रबार) देखि पेट्रोलियम पदार्थको अनलाइन अर्डर, नियमन एवम् भुक्तानी प्रक्रिया सुरु गरेको छ। 
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख ३, २०७८

भारतमा दैनिक दुई लाखभन्दा बढी संक्रमित

पछिल्लो २४ घण्टामा भारतमा दुई लाख १७ हजारभन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख ३, २०७८

रु रु जलविद्युतकाे आईपीओ बाँडफाँट, यसरी हेर्नुहोस् नतिजा

रु रु जलविद्युत परियोजनाको आज आईपीओ बाँडफाँट गरिएको छ। 
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख ३, २०७८