शनिबार, असोज १०, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

जसपाकै चार सांसद मन्त्री भएपछि अब के हुन्छ लुम्बिनीमा? यस्तो छ अंकगणित

लुम्बिनी प्रदेशको राजनीतिले तीन घण्टाकै अन्तरमा ‘यू टर्न’ लिएको छ।
नेपाल समय संवाददाता | सोमबार, वैशाख ६, २०७८

मास्क नलगाई गाडी चढ्न निषेध

सरकारले मास्क नलगाई सार्वजनिक यातायातका साधनमा यात्रा गर्न निषेध गरेको छ। 
नेपाल समय संवाददाता | सोमबार, वैशाख ६, २०७८

गण्डकी प्रदेशसभाको विशेष अधिवेशन आह्वान

गण्डकी प्रदेशका प्रमुख अमिक शेरचनले प्रदेशसभाको विशेष अधिवेशन बोलाएका छन्। 
नेपाल समय संवाददाता | सोमबार, वैशाख ६, २०७८

दसौं महाधिवेशनका लागि एमालेको ६ महिने कार्ययोजना पारित

सत्तारुढ एमालेले पार्टीको दसौं महाधिवेशनका लागि ६ महिने कार्ययोजना पारित गरेको छ। 
नेपाल समय संवाददाता | सोमबार, वैशाख ६, २०७८

ओली आज इन्डियाको त्वंशरणम् भइसके : देउवा 

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीको चर्को आलोचना गरेका छन्।
नेपाल समय संवाददाता | सोमबार, वैशाख ६, २०७८

लुम्बिनी सरकारमा नयाँ ट्विस्ट : अविश्वास प्रस्तावमा हस्ताक्षर गर्ने सांसद नै मन्त्री नियुक्त

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले चार जना मन्त्री थपेका छन्। 
नेपाल समय संवाददाता | सोमबार, वैशाख ६, २०७८

१२ सय ८१ कोरोना संक्रमित थपिए, ९ जनाको मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा १ हजार २८१ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | सोमबार, वैशाख ६, २०७८

त्रिदशीय टी–ट्वान्टी सिरिजमा नेपालको लगातार दोस्रो जित

नेपालले त्रिदेशीय टी–ट्वान्टी क्रिकेट सिरिजमा मलेसियालाई ९ विकेटले पराजित गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, वैशाख ६, २०७८

माधव नेपाल, भीम रावललगायत २० नेतालाई एमालेमा अन्तिम मौका

नेकपा एमालेको अध्यक्ष केपी ओली पक्षले वरिष्ठ नेता माधव नेपाल समूहका नेताहरुलाई फेरि एक पटक स्पष्टीकरण सोध्ने भएको छ।
नेपाल समय संवाददाता | सोमबार, वैशाख ६, २०७८

एमालेको विधान सम्मेलन साउन अन्तिम साता

नेकपा (एमाले) को विधान सम्मेलन आगामी साउन अन्तिम साता हुने तय भएको छ।
नेपाल समय संवाददाता | सोमबार, वैशाख ६, २०७८

यी हुन् ओली पक्षीय एमाले महाधिवेशन आयोजक कमिटी बैठकका एजेन्डा

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालप्रति आक्रोश व्यक्त गरेका थिए।
नेपाल समय संवाददाता | सोमबार, वैशाख ६, २०७८

विभिन्न अस्पतालमा कार्यरत ७ जना नक्कली डाक्टर पक्राउ

केन्द्रीय अनुसन्धान ब्युरो सिआईबीले ७ जना नक्कली डाक्टरलाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, वैशाख ६, २०७८

प्रचण्ड-माधवलाई जनताले धुलो चटाउनेछन् : ओली

प्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र माधवकुमार नेपाललाई जनताले धुलो चढाउने ठोकुवा गरेका छन्।
नेपाल समय संवाददाता | सोमबार, वैशाख ६, २०७८

कोरोना कहरले बेलायती प्रधानमन्त्रीको भारत भ्रमण रद्द

भारत भ्रमण गर्ने तयारीमा रहेका बेलायती प्रधानमन्त्री बोरिस जोनसनको भ्रमण रद्द भएको छ।
नेपाल समय संवाददाता | सोमबार, वैशाख ६, २०७८

प्रचण्डमा दुईमुखे प्रवृत्ति छ : प्रधानमन्त्री ओली

'प्रचण्डको दुईमुखे प्रवृत्ति छ। एक मुखले देशभक्तिको कुरा गर्ने, अर्कोतिर राष्ट्रघाती काम गर्ने। एकातिर न्याय र सुशासनको कुरा गर्ने अर्को तिर आपराधिक कर्म र भ्रष्टाचार गर्ने,' ओलीको आरोप थियो। 
नेपाल समय संवाददाता | सोमबार, वैशाख ६, २०७८

सरकार ढाल्न माधव नेपालले रोदन गर्दै घरदैलो थालेका छन् : केपी शर्मा ओली

प्रधानमन्त्री एवम् नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपालले सरकार ढाल्नका लागि रोदन गर्दै घरदैलो थालेको आरोप लगाएका छन्।
नेपाल समय संवाददाता | सोमबार, वैशाख ६, २०७८

लुम्बिनीका प्रस्तावित मुख्यमन्त्रीले भने– लोकतन्त्रको रक्षाका लागि शंकर पोखरेलको साथ छोड्यौं

लुम्बिनी प्रदेशमा सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका दलहरुले प्रदेशको नयाँ यात्रा प्रारम्भ भएको बताएका छन्।
नेपाल समय संवाददाता | सोमबार, वैशाख ६, २०७८

स्रोत नखुलेको २४ लाख ५० हजारसहित एक जना पक्राउ

आइतबार साँझ स्रोत नखुलेको २४ लाख ५० हजार रुपैयाँसहित मोरङ कानेपोखरी गाउँपालिका-७ का चुडामणि बस्नेतलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको हो।
नेपाल समय संवाददाता | सोमबार, वैशाख ६, २०७८

एमसीसी सम्झौताविरुद्ध २२ दलको प्रदर्शन

अमेरिकी सहयोग अन्तर्गतको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झाैता खारेज गर्न माग गर्दै विभिन्न राजनीतिक दलले सोमबार राजधानीमा प्रदर्शन गरेका छन्।
नेपाल समय संवाददाता | सोमबार, वैशाख ६, २०७८

रुकुमपश्चिममा भारतबाट फर्किएकी कोरोना संक्रमितको मृत्यु

उच्च ज्वरो र श्वासप्रश्वासमा समस्या देखिएपछि उनी शनिबार अस्पताल भर्ना भएकी थिइन्। एन्टिजेन्ट विधिबाट परीक्षण गर्दा कोरोना संक्रमण भएको पुष्टि भएको थियो।
नेपाल समय संवाददाता | सोमबार, वैशाख ६, २०७८