आइतबार, असोज ११, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

जनशक्ति अभावमा प्रयोगविहीन बन्दै भेन्टिलेटर

वीरगन्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा १०, नेसनल मेडिकल कलेजमा १० र जनकपुरधामको प्रादेशिक अस्पतालमा ७ वटा भेन्टिलेटर तयारी अवस्थामा छन्। 
नेपाल समय संवाददाता | सोमबार, वैशाख १३, २०७८

संयुक्त बैठकपछि आन्तरिक छलफलमा उपत्यकाका सीडीओ, बिहीबारदेखि निषेध आदेशको तयारी

कोरोना भाइरसको संक्रमण तीव्र रुपमा बढेपछि काठमाडौं उपत्यकामा निषेध आदेश लगाउन प्रस्ताव गरिएको छ।
नेपाल समय संवाददाता | सोमबार, वैशाख १३, २०७८

पोखरा विश्वविद्यालयका सम्पूर्ण परीक्षा स्थगित

पोखरा विश्वविद्यालयले सम्पूर्ण परीक्षाहरू स्थगित गरेको छ। 
नेपाल समय संवाददाता | सोमबार, वैशाख १३, २०७८

राष्ट्रिय वाणिज्य बैंकको नाफा ३ अर्ब २७ करोड

राष्ट्रिय वाणिज्य बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ३ अर्ब २७ करोड रुपैयाँ खुद नाफा कमाएको छ। गत आवको सोही अवधिमा बैंकले ३ अर्ब ३ करोड नाफा आर्जन गरेको थियो। 
नेपाल समय संवाददाता | सोमबार, वैशाख १३, २०७८

नेपाल-अफ्रिका फिल्म फेस्टिवलमा आमा, सहायक श्रीमान् र दुर्गामाण्डु उत्कृष्ट

नवौं नेपाल-अफ्रिका फिल्म फेस्टिवल २०२१ मा ‘आमा’, ‘सहायक श्रीमान’ र ‘दुर्गामाण्डु’ उत्कृष्ट भएका छन्।
नेपाल समय संवाददाता | सोमबार, वैशाख १३, २०७८

ब्राजिलमा कोरोनाबाट मृत्यु हुनेको संख्या तीन लाख ९० हजार

ब्राजिलमा कोभिड १९ को प्रकोपबाट मृत्यु हुने व्यक्तिको संख्या तीन लाख ९० हजार भन्दा बढी पुगेको बताइएको छ।
नेपाल समय संवाददाता | सोमबार, वैशाख १३, २०७८

सरकारी निर्णय अटेर गर्दै विद्यालय खोल्ने ११ जना प्रहरीको नियन्त्रणमा

कोरोना भाइरस संक्रमण बढ्न नदिन विद्यालय बन्द गर्ने सरकारले गरेको निर्णय अटेरी गर्ने सप्तरीका विद्यालय सञ्चालक तथा प्रिन्सिपलहरुलाई प्रहरीले पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, वैशाख १३, २०७८

माधव नेपाल पक्षले दायर गरेको मुद्दा आज पनि पेसीमा

सत्तारूढ दल नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललगायतका चारजना नेताले दायर गरेको रिट आज पनि पेसीमा चढेको छ। 
नेपाल समय संवाददाता | सोमबार, वैशाख १३, २०७८

रुकुमपूर्वमा सुक्खा पहिराेले स्काभेटर पुर्दा चालकको मृत्यु

भूमे गाउँपालिका-८, सिमखोला (पूर्साबाङ)मा बाटो खन्ने क्रममा माथिबाट झरेको सुक्खा पहिरोले पुर्दा स्काभेटर चालकको मृत्यु भएको छ। 
नेपाल समय संवाददाता | सोमबार, वैशाख १३, २०७८

नेपाली कामदार लैजान जापानको अरुचि किन ?

श्रम भिसामा अदक्ष र दक्ष कामदार लैजाने सम्झाैता भएकाे दुई वर्ष पुगिसक्दा पनि जापानले नेपाली कामदार लैजान रूचि देखाएकाे छैन।
नेपाल समय संवाददाता | सोमबार, वैशाख १३, २०७८

किन लकडाउनमा जाेड दिँदैछन् जनस्वास्थ्यविद् ?

‘भारतबाट आएका नेपालीलाई व्यवस्थित नगर्ने र अन्तर्राष्ट्रिय उडान नरोक्ने हो भने अवस्था थप भयावह हुन सक्छ।’
नेपाल समय संवाददाता | सोमबार, वैशाख १३, २०७८

धरहरालाई गिज्याइरहेको इपिसेन्टर स्मारक

भूकम्पमा आफन्त गुमाएकाहरुको सम्झना होस्, क्षतिको सम्झना होस् भन्ने उद्देश्यले बारपाकमा उक्त स्मारक बनाउन लागिएको हो।
नेपाल समय संवाददाता | सोमबार, वैशाख १३, २०७८

भोलिदेखि सुर्खेतमा एक हप्ता निषेध आदेश

सुर्खेतमा भोलि (मंगलबार)देखि लागू हुने गरी निषेध आदेश जारी गरिएकाे छ।
नेपाल समय संवाददाता | सोमबार, वैशाख १३, २०७८

‘बाँकेमा अक्सिजन अभाव छैन, निजी अस्पतालमा बेड खोज्दै छौं’

सरकारी अस्पताल संक्रमित बिरामीले भरिएका छन्। अब निजी अस्पताल र नर्सिङ होममा बेड खोज्दै छौं। आज बैठक पनि छ, हामी त्यसको व्यवस्थापन गर्छौं।
नेपाल समय संवाददाता | सोमबार, वैशाख १३, २०७८

'नोम्याडल्यान्ड'ले जित्यो ओस्कार

क्लोई चाउ निर्देशित 'नोम्याडल्यान्ड'ले यो वर्षको ओस्कार अवार्ड जितेको छ। चाउले नै निर्देशकतर्फको अवार्ड पनि उचालेकी छिन्। 
नेपाल समय संवाददाता | सोमबार, वैशाख १३, २०७८

बेलहिया नाका हुँदै फर्केका चार नेपालीमा कोरोना पुष्टि

भारतबाट रुपन्देहीको बेलहिया नाका हुँदै फर्केका चार जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सोमबार विहान गरिएको ऐन्टीजेन परीक्षणमा चार जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ। 
नेपाल समय संवाददाता | सोमबार, वैशाख १३, २०७८

मोरङमा ९६६ महिला बेपत्ता

मोरङमा पछिल्लो १० वर्षमा ९६६ महिला बेपत्ता भएको नेपालको कार्यालयमा उजुरी दर्ता भएको छ।
नेपाल समय संवाददाता | सोमबार, वैशाख १३, २०७८

बैतडीमा जन्ती बोकेको जिप दुर्घटना हुँदा एकको मृत्यु, ११ घाइते

बैतडीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन्।
नेपाल समय संवाददाता | सोमबार, वैशाख १३, २०७८

विराटनगरमा कोरोना संक्रमित पुरुषको मृत्यु

कोरोना भाइरस संक्रमित पुरुषको उपचारका क्रममा विराटनगरको नोबेल शिक्षण अस्पतालमा आइतबार राति मृत्यु भएको छ। 
नेपाल समय संवाददाता | सोमबार, वैशाख १३, २०७८

गण्डकीको विशेष अधिवेशन आज, मुख्यमन्त्रीविरुद्धको अविश्वाव प्रस्तावमा छलफल हुने

गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ्विरुद्धको अविश्वास प्रस्तावमा छलफल गर्न गण्डकी प्रदेश सभाको विशेष अधिवेशन आज बस्दैछ।
नेपाल समय संवाददाता | सोमबार, वैशाख १३, २०७८