शुक्रबार, भदौ १२, २०८३

भोलिदेखि सुर्खेतमा एक हप्ता निषेध आदेश

सुर्खेतमा भोलि (मंगलबार)देखि लागू हुने गरी निषेध आदेश जारी गरिएकाे छ।
 |  सोमबार, वैशाख १३, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख १३, २०७८

सुर्खेत - सुर्खेतमा भोलि (मंगलबार)देखि लागू हुने गरी निषेध आदेश जारी गरिएकाे छ।

जिल्ला कोरोना संकट व्यवस्थापन समितिले भाेलि राति १२ बजेदेखि एक हप्ता निषेध आदेश लागू गर्ने निर्णय गरेको सुर्खेतका प्रमुख जिल्लाअधिकारी छविलाल रिजालले जानकारी दिए।

‘भोलिदेखि जिल्लाभर एक हप्ता निषेध आदेश जारी गर्ने निर्णय भएको छ,’ रिजालले भने, ‘कोरोना नियन्त्रणभन्दा बाहिर जान थालेपछि निषेध आदेश लागू गर्न लागिएको हो।

सुर्खेतमा मात्रै ३०० बढी सक्रिय कोरोना संक्रमित छन्।

प्रकाशित: Apr 26, 2021| 05:19 सोमबार, वैशाख १३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।