मंगलबार, साउन १९, २०८३

पोखरा विश्वविद्यालयका सम्पूर्ण परीक्षा स्थगित

पोखरा विश्वविद्यालयले सम्पूर्ण परीक्षाहरू स्थगित गरेको छ। 
 |  सोमबार, वैशाख १३, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख १३, २०७८

काठमाडौं – पोखरा विश्वविद्यालयले सम्पूर्ण परीक्षाहरू स्थगित गरेको छ। एक सूचना जारी गर्दै विश्वविद्यालयले सञ्चालनको तयारीमा रहेका र हाल जारी रहेका परीक्षाहरू स्थगित गरेको जनाएको हो। 

कोरोना महामारीको बढ्दो संक्रमणलाई मध्यनजर गर्दै कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को निर्देशन समितिको बैठकले पूर्व निर्धारित सबै परीक्षाहरू स्थगित गर्ने निर्णयको पालना गर्दै परीक्षाहरू स्थगित गरिएको विश्वविद्यालयको भनाइ छ। 

प्रकाशित: Apr 26, 2021| 07:09 सोमबार, वैशाख १३, २०७८
प्रतिक्रिया दिनुहोस्