हालैका दिनमा आर्थिक विकास र समृद्धिका नाममा राजनीतिक स्वतन्त्रता र व्यक्तिगत स्वतन्त्रतामा सम्झौता गनुैपर्छ भन्ने विचार बलियो हुँदै छ तर खण्डित स्वतन्त्रताको आग्रहले विभाजित समाजको निर्माण हुन्छ।
आउँदो सात वर्षमा विभिन्न देशले ३४ वटा अन्तरिक्ष यात्राको तयारी गरिरहेका छन्। त्यसमध्येको एक हो- डियरमुन प्रोजेक्ट। त्यही प्रोजेक्टअन्तर्गत चन्द्रमामा जान छनोट चरणमा रहेका एकमात्र नेपाली युवा वैज्ञानिक हुन्- सुरेश...
प्रदेश सरकार र नागरिक केयर सेन्टरको संयुक्त लगानीमा निर्माण गरिएको कोभिड अस्पताल शुक्रबारदेखि सञ्चालनमा आएको हो। अस्पतालमा शुक्रबारदेखि बिरामी भर्ना शुरु गरिएको छ। अस्पतालमा २९ जना संक्रमित भर्ना भएको कोभिड...
कोरोना भाइरसको दोस्रो लहर तीव्र रूपमा फैलिइरहेको छ। कोरोना नियन्त्रण तथा रोकथामका लागि विभिन्न जिल्लामा निषेधाज्ञा गरिएको छ। महाधिवेशनको कार्यतालिका प्रभावित हुने भएकाले भदौमा तोकिएको महाधिवशेनलाई असर गर्ने देखिएको हो।
सम्झौतामा नबिल बैंकका तर्फबाट मर्जर कमिटीका संयोजक उदयकृष्ण उपाध्याय र युनाइटेड फाइनान्सका तर्फबाट मर्जर कमिटी सदस्य मनिषकुमार खेमकले हस्ताक्षर गरेका छन्।
कास्कीका सवारी साधनमा जोरबिजोर प्रणाली लागू गरिएको छ। तर सहरमा निषेध आदेशको असर परेको छैन। सडकमा भीडभाड कम कम नभएको र स्वास्थ्य सुरक्षा मापदण्ड पालना/कार्यान्वयन पनि नभएको पोखरा न्युरोडमा भेटिएका...
थर्ममिटरबाट तापक्रम नापिरहनुहोला। ९८ – ९९ फरेनहाइटसम्म व्यक्ति अनुसार नर्मल तापक्रम हो। १०० पुग्यो भने पारासिटामोल खानुहोला। शरीर दुखेमा/टाउको दुखेमा पनि पारासिटामोल खान सकिन्छ।
चालु आर्थिक वर्षको ७ देखि ९ महिनासम्मका आर्थिक क्षेत्रसँग सम्बन्धित आँकडा र सूचना तथा सेवाको अनुमान गरी चालु आर्थिक वर्षको आर्थिक वृद्धिदरको प्रारम्भिक अनुमान गरिएको विभागले जानकारी दिएको छ।