सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाको ५० बेड अक्सिजनसहितको आइसोलेसन बनाउने निर्णय गरेको छ। आज (आइतबार) बसेको नगर कोरोना संकट व्यवस्थापन समितिको बैठकले यस्तो निर्णय गरेको हो।
बस्न्यात पक्षले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश मीरा खड्काको एकल इजलासले विशेष अदालतका नाममा कारणदेखाउ आदेश जारी गरेको हो।
उपनिर्वाचनमा नेकपाबाट लडेको र अदालतको निर्णयले नेकपा पूर्ववत् एमाले र माओवादीमा फर्किएपछि वलीले माओवादी रोजेको बताइन्। उनका श्रीमानले तत्कालीन एमालेबाट चुनाव जितेका थिए। दुर्घटनामा उनको मृत्यु भएपछि वली श्रीमानको ठाउँमा...