बिहीबार, भदौ ११, २०८३

प्रेस पास नवीकरण अनलाइनबाटै हुने

अब पत्रकारहरुले परिचयपत्र नवीकरण अनलाइन मार्फत नै गर्न सक्ने भएका छन्।
 |  आइतबार, वैशाख १९, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख १९, २०७८

काठमाडौं– अब पत्रकारहरुले परिचयपत्र नवीकरण अनलाइन मार्फत नै गर्न सक्ने भएका छन्।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सूचना तथा प्रशारण विभागसँगको समन्वयमा यस्तो सुविधा दिन लागेको हो।

आइतबार सूचना तथा प्रविधि दिवसको अवसरमा भर्चुअल माध्यमबाट भएको कार्यक्रममा बोल्दै सञ्चार मन्त्री पार्वत गुरुङले अनलाइन नविकरणको सुरुवात गरिएको बताएका हुन्।

अब पत्रकारहरुले सूचना विभाग धाउनुनपर्ने उनको भनाइ छ। उनले अनलाइन नवीकरण पत्रकार तथा पत्रकारीता क्षेत्रकै ठूलो गेमचेन्जर प्रोजेक्ट रहेको मन्त्री गुरुङले बताए। 
 

प्रकाशित: May 02, 2021| 08:27 आइतबार, वैशाख १९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।