आइतबार, असोज ११, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

शंकर पोखरेलका क्रियाकलापले लोकतन्त्रको धज्जी उडाएको छ : भीम रावल

नेपाल कम्युनिस्ट पार्टी एमालेका नेता भीम रावलले लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलका क्रियाकलापले लोकतन्त्रको धज्जी उडाएको आरोप लगाएका छन्। आइतरबार ट्विट गर्दै नेता रावलले यस्तो आरोप लगाएका हुन्। 
नेपाल समय संवाददाता | आइतबार, वैशाख १९, २०७८

वैशाख २७ गते संसद् अधिवेशन आह्वान गर्न सिफारिस

आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले वैशाख २७ मा अधिवेशन बोलाउन राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय भएको एक मन्त्रीले जानकारी दिए। 
नेपाल समय संवाददाता | आइतबार, वैशाख १९, २०७८

निषेध आदेशमा पनि कर्णालीका विकासे आयोजना नरोकिने 

कोरोना महामारीका कारण सुर्खेतसहित कर्णालीका ५ जिल्लामा निषेध आदेश छ। संक्रमण र मृत्युदर बढ्दै जाँदा नागरिकहरु घर बाहिर निस्कन पनि डराउनुपर्ने अवस्था छ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख १९, २०७८

विश्वासको मत लिने तयारीमा प्रधानमन्त्री, क्याबिनेटमा जानकारी गराएर शीतलनिवास पुगे ओली

उनका अनुसार वैशाख २७ गते विश्वासको मत लिने तयारीमा प्रधानमन्त्री ओली छन्। उक्त जानकारी गराएर प्रधानमन्त्री ओली राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटका लागि शीतलनिवास पुगेका छन्।
नेपाल समय संवाददाता | आइतबार, वैशाख १९, २०७८

वीर अस्पतालको नयाँ भवनमा ५ सय शय्याको कोरोना अस्पताल बनाउन छलफल

कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)का संयोजकसमेत रहेका उपप्रधानमन्त्री ईश्वर पोखरेलले सिंहदरबारमा वीर अस्पतालका प्रतिनिधिसँग यस्तो छलफल गरेको उनको निजी सचिवालयले जानकारी दिएको छ। 
नेपाल समय संवाददाता | आइतबार, वैशाख १९, २०७८

प्रदेशको विकृतिले दलीय राजनीति र लोकतन्त्रकै बदनाम

'अहिले प्रदेशमा जे देखिएको छ। यो लोकतन्त्रको न्यूनतम मर्यादाभित्र पर्दैन। यो त लोकतन्त्र नभएर भाँडभैलो र बेचबिखनतन्त्रजस्तो देखिएको छ।’  ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख १९, २०७८

कर्णालीमा अक्सिजनको हाहाकार

नेपाल समय संवाददाता | आइतबार, वैशाख १९, २०७८

पर्यटनमन्त्री ढकाललाई कोरोना संक्रमण

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकाललाई कोरोना भाइरसको संक्रमण आएको छ। 
नेपाल समय संवाददाता | आइतबार, वैशाख १९, २०७८

शिक्षकको तलब बढाउन मन्त्रीलाई एसएमएस पठाउँदै महासंघ

नेपाल शिक्षक महासंघले सरकारसँग सात बुँदे माघ अघि सार्दै आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख १९, २०७८

लुम्बिनीमा माओवादीको नेतृत्वमा सरकार बनाउन दाबी पेस

नेकपा माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसीले नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखसमक्ष ४२ सांसदको हस्ताक्षरसहित दाबी पेस गरेका छन्। 
नेपाल समय संवाददाता | आइतबार, वैशाख १९, २०७८

आईसीयू र भेन्टिलेटरमा उपचाररत संक्रमितको संख्या ६०८

नेपालमा कोरोना संक्रमणको दर बढेसँगै आईसीयू र भेन्टिलेटरमा भर्ना हुने संक्रमितको दर पनि बढेको छ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख १९, २०७८

शंकर पोखरेलले सत्ता र शक्तिको दुरुपयोग गरे, नियुक्ति बदर हुनुपर्छ : कांग्रेस

मुख्यमन्त्रीमा पुनः नियुक्त भएका पोखरेलको नियुक्ति बदर माग गर्दै प्रदेश प्रमुख धर्मनाथप्रसाद साहलाई ४२ जनाको हस्ताक्षर बुझाएपछि नेपाल समयसँग प्रतिक्रिया दिँदै उनले यस्तो आरोप लगाएका हुन्। 
नेपाल समय संवाददाता | आइतबार, वैशाख १९, २०७८

मुख्यमन्त्री पोखरेलको नियुक्ति विवादमा, शपथ राेक्न बहुमतसहित विपक्षीकाे माग

लुम्बिनी प्रदेशमा नेकपा (एमाले) का तीन जना सांसदले राजीनामा दिएपछि मुख्यमन्त्री शंकर पोखरेलको नियुक्ति विवादमा परेको छ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख १९, २०७८

पछिल्लो २४ घण्टामा ७ हजार २११ जनामा कोरोना पुष्टि, २७ को मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा ७ हजार २११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख १९, २०७८

संविधानसभा सदस्य चौधरीको कोरोनाबाट मृत्यु, पूर्वस्वास्थ्यमन्त्री रामजनम दम्पती अस्पताल भर्ना

धनगढीस्थित नवजीवन अस्पतालमा उपचाररत संविधानसभा सदस्य रबनी चौधरीको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख १९, २०७८

कर्णालीका पत्रकारले सरकारसँग मागे साढे ५ करोड बजेट

कर्णालीका पत्रकारहरुले कर्णाली प्रदेश सरकारसँग साढे ५ करोडभन्दा बढी बजेट माग गरेका छन्।
नेपाल समय संवाददाता | आइतबार, वैशाख १९, २०७८

बाँकेको स्थिति भयावह हुन नदिन उपप्रधानमन्त्रीको निर्देशन   

उपप्रधानमन्त्री ईश्वर पोखरेलले कोरोना भाइरसका कारण बाँके जिल्लामा उत्पन्न पछिल्लो परिस्थितिका बारेमा जानकारी लिएका छन्।  
नेपाल समय संवाददाता | आइतबार, वैशाख १९, २०७८

जनताको जीवन रक्षा सर्वाधिक प्राथिमकतामा : अर्थमन्त्री पौडेल

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जनताको जीवन रक्षा यतिबेला सरकारको सर्वाधिक प्राथमिकता रहेको भन्दै कोभिड–१९ विरुद्धको अभियानमा साथ दिन सबैलाई अनुरोध गरेका छन्। 
नेपाल समय संवाददाता | आइतबार, वैशाख १९, २०७८

४ रुपैयाँको मास्क ८ रुपैयाँमा बेच्दा २ लाख जरिवाना

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले मास्कमा दोब्बर मूल्य लिएर बिक्री गर्ने व्यवसायीलाई जरिवाना गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख १९, २०७८

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा शंकर पोखरेल नियुक्त

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा शंकर पोखरेल नियुक्त भएका छन्।
नेपाल समय संवाददाता | आइतबार, वैशाख १९, २०७८