बिहीबार, भदौ ११, २०८३

वैशाख २७ गते संसद् अधिवेशन आह्वान गर्न सिफारिस

आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले वैशाख २७ मा अधिवेशन बोलाउन राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय भएको एक मन्त्रीले जानकारी दिए। 
 |  आइतबार, वैशाख १९, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख १९, २०७८

काठमाडौं- मन्त्रिपरिषद् बैठकले वैशाख २७ गते संसद्‍को वर्षे अधिवेशन बोलाउन सिफारिस गर्ने निर्णय गरेको छ। 

आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले वैशाख २७ मा अधिवेशन बोलाउन राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय भएको एक मन्त्रीले जानकारी दिए। 

बैठकमा प्रधानमन्त्री ओ‌लीले संसदमा विश्वासको मत लिने तयारीसमेत गरेको जानकारी गराएका थिए। उक्त जानकारी गराएर प्रधानमन्त्री ओली राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटका लागि शीतलनिवास पुगेका छन्।

आइतबारै नेकपा एमालेको स्थायी कमिटी बैठक सकेर प्रधानमन्त्री ओली शीतल निवास पुगेका थिए। 

प्रकाशित: May 02, 2021| 13:02 आइतबार, वैशाख १९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।