आइतबार, असोज ११, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

नेपाल सुपर लिगमा आज धनगढी र पोखरा भिड्दै

नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत आज पाँचौं चरणका खेल सुरु हुँदैछन्।
नेपाल समय संवाददाता | बुधबार, वैशाख २२, २०७८

थप सात जिल्लामा निषेध आदेश जारी, ५२ जिल्लामा आवतजावत ठप्प

तीव्र रुपमा कोरोना संक्रमण फैलिएसँगै थप सात जिल्लामा निषेध आदेश जारी भएको छ।
नेपाल समय संवाददाता | बुधबार, वैशाख २२, २०७८

चीनबाट २० हजार थान अक्सिजन सिलिन्डर ल्याउने तयारी

कोरोना संक्रमितको संख्या बढेसँगै अक्सिजनको अभावलाई सम्बोधन गर्न सरकारले चीनबाट २० हजार थान अक्सिजन सिलिन्डर ल्याउने भएको छ।
नेपाल समय संवाददाता | बुधबार, वैशाख २२, २०७८

कोरोना नियन्त्रणमा तीनै तहका सरकारसँग समन्वय गर्न गाह्रो भयाे : डा. गुणराज अवस्थी

सीमा नाकामा कोरोना परीक्षण गर्दा एकदमै धेरै संक्रमित देखिन थालेका छन्। उनीहरूलाई कहाँ राख्ने भन्ने चुनौती थपिएको छ।
नेपाल समय संवाददाता | बुधबार, वैशाख २२, २०७८

इटहरीमा गाडीको ठक्करबाट प्रहरी जवानको मृत्यु

सुनसरीको इटहरीमा गाडीको ठक्करबाट प्रहरी जवानको मृत्यु भएको छ। 
नेपाल समय संवाददाता | बुधबार, वैशाख २२, २०७८

सरकारलाई दिएकाे समर्थन फिर्ता लिएकाे पत्र संसद् सचिवालयमा बुझाउँदै माओवादी केन्द्र

नेकपा माओवादी केन्द्रले आज सरकारलाई आफ्नो समर्थन नरहेको औपचारिक पत्र संसद् सचिवालयमा बुझाउने भएको छ। 
नेपाल समय संवाददाता | बुधबार, वैशाख २२, २०७८

प्रधानमन्त्रीले विश्वासकाे मत लिने संसद् बैठकमा संक्रमित सांसदकाे उपस्थिति के हुने?

वैशाख २७ गतेको बैठकमा प्रधानमन्त्रीले विश्वासको मत लिने भएकाले सांसदहरू अनिवार्य उपस्थित हुनैपर्छ। महामारीको समयमा संक्रमित सांसदहरू बैठकमा सहभागी हुन पाउने वा के गर्ने भन्ने अझै टुंगो भने लागिसकेको छैन।
नेपाल समय संवाददाता | बुधबार, वैशाख २२, २०७८

शव उठाउन किन ढिलाइ?

आफ्नै जस्तो रोग लागेको बिरामीको मृत्यु हुँदा अर्को बिरामीलाई कस्तो हुन्छ होला सोच्नुस् त ? त्यसमाथि रातभर शव त्यहीँ हुँदा स्वस्थ मान्छे त बिरामी पर्छ भने बिरामीको हालत के हुन्छ...
नेपाल समय संवाददाता | बुधबार, वैशाख २२, २०७८

स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण पुष्टि भएपछि स्वास्थ्यचौकी बन्द

कास्कीको माछापुच्छ्रे गाउँपालिका-२ को सार्दिखोला स्वास्थ्यचौकीको सेवा मंगलबारदेखि बन्द भएको छ।
नेपाल समय संवाददाता | बुधबार, वैशाख २२, २०७८

सभामुखसहित सांसदको पीसीआर परीक्षण आज

बैशाख २७ गते हुने प्रतिनिधिसभा अधिवेशनका लागि आज संघीय संसद सचिवालयले कोभिड १९ को पीसीआर परीक्षण गराउने भएको छ। 
नेपाल समय संवाददाता | बुधबार, वैशाख २२, २०७८

प्रदेश १ मा होल्डिङ सेन्टर निर्माण हुन सकेन

प्रदेश १ सरकारले ५ स्थानमा होल्डिङ सेन्टर निर्माण गर्ने निर्णय गरेको दुईसाता विते पनि सेन्टर निर्माण हुन सकेको छैन।
नेपाल समय संवाददाता | बुधबार, वैशाख २२, २०७८

होम आइसोलेसनमा बस्नु भएकाे छ ? यी चिकित्सकलाई फाेन गर्नुस्

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले होम आइसोलेसनमा रहेका संक्रमितलाई सहजीकरणका लागि १९ जना चिकित्सकलाई सम्पर्क गर्न भनेको छ।
नेपाल समय संवाददाता | बुधबार, वैशाख २२, २०७८

पर्सामा एक पुरुषको मृत्यु, १३३ संक्रमित थपिए

पर्सामा गएराति उपचारको क्रममा ४० वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | बुधबार, वैशाख २२, २०७८

‘नहर सफा भयो, माछासँगै आए माझीदाइ पनि!’

‘यो प्लाष्टिक नदीको फोटो पोखराको ड्यामसाइटमा लिइएको हो, हुन सक्छ यो फोहोर हाम्रो होइन तर धर्ती त हाम्रो हो नि !’
नेपाल समय संवाददाता | बुधबार, वैशाख २२, २०७८

दमरोगीले गर्नु हुँदैन यस्ता गल्ती

दम एक गम्भीर बिरामी हो। यो फोक्सोको श्वास मार्गसँग जोडिएको रोग हो। जसले गर्दा मानिसलाई श्वास लिन गाह्रो हुने गर्छ।
नेपाल समय संवाददाता | बुधबार, वैशाख २२, २०७८

म्यानचेस्टर सिटी पहिलो पटक च्याम्पियन्स लिगको फाइनलमा

फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन पीएसीलाई समग्रमा ४–१ गोलअन्तरले हराउँदै प्रिमियर क्लब म्यान्चेस्टर सिटी च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, वैशाख २२, २०७८

जापानमा बालबालिकाको संख्या ४० वर्षयताकै कम

पूर्वी एसियन राज्य जापानमा बालबालिकाको संख्या ४० वर्ष यताकै सबैभन्दा थोरै देखिएको सरकारी रेकर्डले देखाएको छ।
नेपाल समय संवाददाता | बुधबार, वैशाख २२, २०७८

काठमाडौं मेडिकल कलेजमा एउटा बेडको दैनिक ३० हजार रुपैयाँ

कोभिड क्याबिन सिंगल बेडको प्रतिदिन २० हजार, कोभिड क्याबिन डबल बेडको प्रतिदिन १० हजार र कोभिड क्याबिन डिलक्सको प्रतिदिन २५ हजार रुपैयाँ शुल्क तोकिएको अस्पतालले आइतबार जारी गरेको सूचनामा उल्लेख...
नेपाल समय संवाददाता | मंगलबार, वैशाख २१, २०७८

नेपाली नागरिकको जग्गा हडप्न खाेज्ने भारतीय पक्राउ 

नेपाली नागरिकको जग्गा हडपेर आफ्नो नाममा पार्ने प्रयास गरिरहेका भारतीय विराटनगरबाट पक्राउ परेका छन्। 
नेपाल समय संवाददाता | मंगलबार, वैशाख २१, २०७८

लुम्बिनीमा तेस्रो पटक मन्त्रिपरिषद् विस्तार

मुख्यमन्त्री शंकर पोखरेलको सिफारिसमा प्रदेश प्रमुख धर्मनाथ यादवले मंगलबार तीन जना मन्त्री थप गरेर मन्त्रिपरिषद् विस्तार गरेका हुन्।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख २१, २०७८