बिहीबार, भदौ ११, २०८३

लुम्बिनीमा तेस्रो पटक मन्त्रिपरिषद् विस्तार

मुख्यमन्त्री शंकर पोखरेलको सिफारिसमा प्रदेश प्रमुख धर्मनाथ यादवले मंगलबार तीन जना मन्त्री थप गरेर मन्त्रिपरिषद् विस्तार गरेका हुन्।
 |  मंगलबार, वैशाख २१, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख २१, २०७८

बुटवल- लुम्बिनी प्रदेशमा तेस्रो पटक मन्त्रिपरिषद् विस्तार गरिएको छ।  मुख्यमन्त्री शंकर पोखरेलको सिफारिसमा प्रदेश प्रमुख धर्मनाथ यादवले मंगलबार तीन जना मन्त्री थप गरेर मन्त्रिपरिषद् विस्तार गरेका हुन्। 

थप गरिएका मन्त्रीमा रुपन्देहीका भोजप्रसाद श्रेष्ठ (स्वास्थ्य तथा जनसंंख्या), अर्घाखाँचीका चेतनारायण आचार्य (आन्तरिक मामिला तथा कानुन) र धर्मबहादुर लाल श्रीवास्तव (शिक्षा तथा सामाजिक विकास) छन्। 

योसँगै लुम्बिनी प्रदेशको मन्त्रिपरिषद् नौ सदस्यीय भएको छ। केही मन्त्रीको भने जिम्मेवारीसमेत हेरफेर गरिएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ।

प्रकाशित: May 04, 2021| 15:23 मंगलबार, वैशाख २१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।