मंगलबार, साउन १९, २०८३

होम आइसोलेसनमा बस्नु भएकाे छ ? यी चिकित्सकलाई फाेन गर्नुस्

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले होम आइसोलेसनमा रहेका संक्रमितलाई सहजीकरणका लागि १९ जना चिकित्सकलाई सम्पर्क गर्न भनेको छ।
 |  बुधबार, वैशाख २२, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख २२, २०७८

काठमाडाैं - स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले होम आइसोलेसनमा रहेका संक्रमितलाई सहजीकरणका लागि १९ जना चिकित्सकलाई सम्पर्क गर्न भनेको छ।

मन्त्रालयले चिकित्सकीय परामर्श, उपचार तथा प्रेषण सेवा आवश्यक परे ती चिकित्सकहरूलाई सम्पर्क गर्न अनुराेध गरेकाे छ।

सहजीकरणका लागि मन्त्रालयले तीनवटा संस्थामा रहेका १९ चिकित्सककाे नाम र नम्बर सार्वजनिक गरेकाे छ। 

प्रकाशित: May 05, 2021| 01:46 बुधबार, वैशाख २२, २०७८
प्रतिक्रिया दिनुहोस्