आइतबार, असोज ११, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

कोरोना नियन्त्रणका लागि प्रदेश १ सरकारद्वारा ३ करोड ८५ लाख निकासा

कोभिड–१९ को रोकथाम, नियन्त्रण तथा उपचार व्यवस्थापनका लागि प्रदेश १ सरकारले ३ करोड ८५ लाख रुपैयाँ निकासा गरेको छ। 
नेपाल समय संवाददाता | बिहीबार, वैशाख २३, २०७८

कांग्रेसले बोलायो संसदीय दलको बैठक

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख २३, २०७८

देउवा भेट्न माधवकुमार नेपाल बूढानीलकण्ठमा 

नेकपा एमालेका नेता माधवकुमार नेपाल प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न बूढानीलकण्ठ पुगेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख २३, २०७८

प्रेमध्वज ! गुन्जिरहनेछन् तिम्रा गीतहरू

घुम्तीमा नआऊ है’ गाएका प्रेमध्वजले जीवनमा अनेक घुम्ती पार गरे। कहिले बाबुको कपडा पसलमा काम गरे, कहिले ट्युसन पढाए त कहिले अमेरिकन लाइब्रेरीको सूचना केन्द्रमा टाइपिस्टको जागिर। तर, स्थायी हिसाबले...
नेपाल समय संवाददाता | बिहीबार, वैशाख २३, २०७८

खोपपछि दाना उद्योगको ठगीमा मुछिए व्यवसायी सुरज वैद्य

कोरोना कहर र निषेध आदेशले पिल्सिएका किसानलाई व्यवसायी वैद्यको स्वामित्वमा रहेको नेपाल वेलहोप एग्रिटेक प्रालिले ठगी गरेको भन्दै प्रमाणसहितको उजुरी प्रशासनसमक्ष पुगेको छ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख २३, २०७८

मोरङ जिल्लाभर निषेध आदेश

कोरोना संक्रमणको बढ्दो जोखिमलाई दृष्टिगत गरी स्थानीय प्रशासनले वैशाख २४ गते रातिदेखि जेठ १ गतेसम्म जिल्लाभर निषेध आदेश लगाउने निर्णय  गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख २३, २०७८

९ हजार ७० संक्रमित थपिए, ५४ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा देशभर ९ हजार ७० जना कोरोना संक्रमित थपिएका छन्। दैनिक संक्रमणमा यो संख्या अहिलेसम्मकै धेरै हो।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख २३, २०७८

गण्डकीको संसद् चलाउने सहमति

वैशाख १५ गतेदेखि अवरुद्ध गण्डकी प्रदेश सभाको बैठक २७ गते बस्ने भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख २३, २०७८

रेमडेसिभिर औषधिको कालोबजारी गर्ने एकजना पक्राउ

जटिल प्रकृतिका कोरोना संक्रमितको उपचारमा प्रयोग गरिने रेमडेसिभिर औषधिको कालोबजारी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख २३, २०७८

कोरोना रोकथाममा सरकारलाई गम्भीर हुन परमादेश माग गरिएको रिट दर्ता नै भएन

कोरोना भाइरसको संक्रमण बढिरहेका बेला नागरिकले स्वास्थ्य सेवा नपाइरहेको भन्दै सरकारलाई गम्भीर हुन परमादेश माग गर्दै दर्ता गर्न खोजिएको रिट सर्वोच्च अदालतले दर्ता नगरेर फर्काइदिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख २३, २०७८

मनपरी शुल्क लिने अस्पताललाई कारबाही हुन्छ : उपप्रधानमन्त्री पोखरेल 

उपप्रधानमन्त्री ईश्वर पोखरेलले सरकारले तोकेको भन्दा बढी शुल्क लिने निजी अस्पताललाई कारबाही हुने बताएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख २३, २०७८

एनएसएलमा ललितपुरको पहिलो जित 

चार खेलसम्म जितविहिन रहेको ललितपुर सिटी फुटबल क्लबले पाँचौं खेलमा बुटवल लुम्बिनी फुटबल क्लबलाई १–० गोलले हराउँदै जित निकालेको छ। 
नेपाल समय संवाददाता | बिहीबार, वैशाख २३, २०७८

प्रधानमन्त्री असंवैधानिक बाटोतिर जान खोज्दै हुनुहुन्छ : वर्षमान पुन

नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य वर्षमान पुनले संसदमा विश्वासको मत नपाउने जानेर पनि प्रधानमन्त्री केपी शर्मा ओली अन्य कुनै असंवैधानिक बाटोतिर जान खोजिरहेको बताएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख २३, २०७८

कोरोना आशंकामा आफूखुसी औषधि खाँदा भारतमा एकै परिवारका ८ जनाको मृत्यु

डाक्टरसँग सल्लाह नगरी औषधि सेवन गर्दा भारतमा एकै परिवारका ८ जनाको मृत्यु भएको छ। औषधि खाएका ५ जनाको अवस्था गम्भीर छ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख २३, २०७८

पाेखराकाे गाडी भाडा ३५ सय लिने पक्राउ

महानगरीय ट्राफिक प्रहरी महाशाखाले यात्रुसँग बढी भाडा लिने ३ जनालाई गोंगबु बसपार्क आसपासबाट पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख २३, २०७८

धर्मशालामा दुई सय बेडको उपचार केन्द्र

वीरगन्जको गोपाल मण्डली धर्मशालामा कोभिड उपचार केन्द्र बनाइएको छ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख २३, २०७८

लुम्बिनीमा अक्सिजन अभाव, अस्पतालका प्लान्ट बल्ल मर्मत गरिँदै

बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालले अक्सिजनको स्टक सकिएको भन्दै अक्सिजनको व्यवस्था गर्न अपिल गरेको छ। यसका साथै लुम्बिनीका ठूला कोभिड संक्रमित उपचार गर्ने कोहलपुर मेडिकल कलेज र भैरहवास्थित युनिभर्सल मेडिकल कलेजले...
नेपाल समय संवाददाता | बिहीबार, वैशाख २३, २०७८

मध्य भोटेकोसीको आईपीओ स्थगित

मध्य भोटेकोसी जलविद्युत् कम्पनीले स्थानीय बासिन्दाको लागि जारी गरेको प्राथमिक सेयर (आईपीओ) स्थगित गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख २३, २०७८

भोलिबाट श्रमस्वीकृति अनलाइनबाट मात्रै

श्रम मन्त्रालयले भोलि (शुक्रबार) बाट भौतिक उपस्थितिमा हुने श्रम स्वीकृति बन्द गरेको छ। बिहीबार रातिबाट अन्तर्राष्ट्रिय उडान बन्द भएसँगै शुक्रबारबाट श्रम स्वीकृति बन्द गरिएको हो। 
नेपाल समय संवाददाता | बिहीबार, वैशाख २३, २०७८

विराटनगरमा १७ घण्टामा ७ संक्रमितको मृत्यु

कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा ४, नोबेल शिक्षण अस्पतालमा २ र न्युरो अस्पतालमा १ जना संक्रमितको मृत्यु भएको हो। 
नेपाल समय संवाददाता | बिहीबार, वैशाख २३, २०७८