सोमबार, असोज १२, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

एभरेस्ट अक्सिजन उद्योगमा उत्पादन सुरु

एभरेस्ट अक्सिजन उद्योगले उत्पादन सुरु गरेको छ। तीन वर्षदेखि बन्द उद्योगले मंगलबारबाट उत्पादन थालेको सञ्चालक शिवप्रसाद घिमिरेले बताए।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख २८, २०७८

‘ए’ डिभिजन फुटसल लिग अनिश्चितकालका लागि स्थगित 

आउँदो जेठमा आयोजित ‘ए’ डिभिजन फुटसल लिग स्थगित भएको छ। कोभिड–१९ को महामारीका कारण प्रतियोगिता स्थगित गरिएको आयोजक अखिल नेपाल फुटबल संघ(एन्फा)ले जनाएको छ। 
नेपाल समय संवाददाता | मंगलबार, वैशाख २८, २०७८

पुनः सुरु हुने आईपीएल इंग्ल्यान्डका खेलाडीले नखेल्ने

जहिले र जहाँ सुरुआत गरिए पनि इंग्ल्यान्डका खेलाडीले इन्डियन प्रिमियर लिग (आईपीएल)को खेलमा सहभागी नबन्ने बताएका छन्। 
नेपाल समय संवाददाता | मंगलबार, वैशाख २८, २०७८

निषेध आदेश भएको एक सातामा १६ अर्ब ऋण प्रवाह

कोरोना महामारीका कारण विभिन्न जिल्लामा निषेध आदेश जारी रहे पनि वाणिज्य बैंकहरुमा कर्जाको माग बढेको छ
नेपाल समय संवाददाता | मंगलबार, वैशाख २८, २०७८

देशभर वर्षा गराउने बादल विकसित, उपत्यकामा अचानक पर्‍यो पानी

देशका अधिकांश भूभागमा चट्याङ र हावाहुरीसहित वर्षा गराउने बादल विकसित भइरहेको भन्दै सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख २८, २०७८

काठमाडौं उपत्यकामा १५ दिन थपियो निषेध आदेश 

काठमाडौं उपत्यकामा जारी निषेध आदेश १५ दिन थपिएको छ। 
नेपाल समय संवाददाता | मंगलबार, वैशाख २८, २०७८

झापामा गोरुको मासुसहित दुईजना पक्राउ

प्रहरीले गोरुको मासु बेचेको आरोपमा दुईजनालाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख २८, २०७८

देउवा नेतृत्वमा सरकार बनाउन एमालेको नेपाल पक्ष निर्णायक!

‘नेपाल पक्ष जसरी हुन्छ ओलीलाई पुनः सत्तामा आउन नदिने र तत्काल चुनावमा समेत नजाने नीतिमा छ। त्यसैले उनीहरु विपक्षी गठबन्धनलाई सरकार बनाउन सहयोग गर्ने वा कुनै तरिकाले साथ दिने रणनीतिमा...
नेपाल समय संवाददाता | मंगलबार, वैशाख २८, २०७८

कसरी बनाउने त सरकार ? कसरतमा देउवा र प्रचण्ड 

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सत्ता साझेदारीबारे छलफल गरेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख २८, २०७८

नेपाल पक्षलाई इंगित गर्दै सूर्य थापाले भने– सुकेका पात झर्दा केको चिन्ता !

नेकपा (एमाले) का अध्यक्ष केपी ओली निकट सूर्य थापाले एमाले २०७५ जेठ २ मा फर्किन नहुने बताएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख २८, २०७८

निषेध आदेश नखुलेसम्म कमेडी च्याम्पियनको छायांकन स्थगित

कोरोना भाइरसको दोस्रो लहर बढेसँगै कमेडी च्याम्पियन सिजन– २ को छायांकन स्थगित भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख २८, २०७८

गण्डकीमा कोरोना : २४ घण्टामा १२ जनाले ज्यान गुमाए

कोभिड–१९ का कारण गण्डकी प्रदेशमा ज्यान गुमाउनेको संख्या निरन्तर उकालो लागेको छ।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख २८, २०७८

विदेशमा अलपत्र श्रमिक खोज्दै वैदेशिक रोजगार विभाग

अन्तर्राष्ट्रिय उडान बन्द भएसँगै वैदेशिक रोजगार विभागले विदेशमा अलपत्र परेका नेपाली श्रमिकहरूको तथ्यांक संकलन सुरु गरेको छ।  
नेपाल समय संवाददाता | मंगलबार, वैशाख २८, २०७८

कालीमाटी फलफूल तथा तरकारी बजार बन्द 

कालीमाटी फलफूल तथा तरकारी बजार बन्द हुने भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख २८, २०७८

उपन्यासमाथि फिल्म : किताब बिगार्दिए भन्दै धुरुधुरु रुन्छन् लेखक

‘सेतो बाघ’, ‘प्रेमपिन्ड’, ‘मसान’, ‘वासुदेव’, ‘शिरिषको फूल’, ‘समर लभ’, ‘तीन घुम्ती’आदि त्यस्ता उदाहरण हुन्, जसले पुस्तकको आकारमा राम्रो प्रतिक्रिया पाए पनि फिल्म बनेर आउँदा त्यसको मर्मलाई आत्मसात्  नगरेको प्रतिक्रिया पाए।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख २८, २०७८

उपत्यकामा कोटामा अक्सिजन : कुन अस्पतालले कति पाउने?

काठमाडौं उपत्यकाका अस्पतालहरूमा अक्सिजन सिलिन्डरको लागि कोटा निर्धारण गरिएको छ। 
नेपाल समय संवाददाता | मंगलबार, वैशाख २८, २०७८

एनसेल ग्राहकले हरेक दिन स्मार्टफोन जित्न सक्ने

नेपाल समय संवाददाता | मंगलबार, वैशाख २८, २०७८

प्रभु सेलेक्ट फण्डको निष्काशन जेठ ५ बाट

नेपाल समय संवाददाता | मंगलबार, वैशाख २८, २०७८