सोमबार, असोज १२, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

भान डाइकले युरोकप नखेल्ने 

नेदरल्यान्डका डिफेन्डर भर्जिल भान डाइकले युरो कप २०२० मा सहभागी नहुने बताएका छन्।
नेपाल समय संवाददाता | बुधबार, वैशाख २९, २०७८

मनमोहन र ग्रिनसिटी अस्पतालले पनि थप कोरोना बिरामी नलिने

स्वयम्भूको मनमोहन मेमोरियल अस्पताल र धापासीस्थित ग्रीनसिटी अस्पतालले कोरोना संक्रमितका नयाँ बिरामी भर्ना लिन बन्द गरेका छन्। 
नेपाल समय संवाददाता | बुधबार, वैशाख २९, २०७८

नेपाल समूहका सांसद राजीनामाको निष्कर्षमा

नेकपा (एमाले)को नेपाल–खनाल समूहका सांसदले सामूहिक राजीनामाको संकेत दिएका छन्।
नेपाल समय संवाददाता | बुधबार, वैशाख २९, २०७८

सबैभन्दा धेरै संक्रमित ३० देखि ३९ वर्षका 

पछिल्लो २४ घण्टामा कोरोना संक्रमण पुष्टि हुनेमध्ये सबैभन्दा धेरै ३० देखि ३९ वर्ष उमेर समूहका छन्।
नेपाल समय संवाददाता | बुधबार, वैशाख २९, २०७८

कपनमा महिलालाई चक्कु प्रहार गरी लुटपाट

बूढानीलकण्ठ नगरपालिका-१० कपनमा एक महिलामाथि चक्कु प्रहार गरेर लुटपाट भएको छ।
नेपाल समय संवाददाता | बुधबार, वैशाख २९, २०७८

गाउँमा बिहे भोज चलेपछि बेहुलालाई समात्यो प्रहरीले

पर्वतको जलजला गाउँपालिका–२ मा निषेध आदेशको समयमा बिहे भोज चलाउने व्यक्ति पक्राउ परेका छन्। 
नेपाल समय संवाददाता | बुधबार, वैशाख २९, २०७८

गण्डकी प्रदेशको मुख्यमन्त्री पुनः पृथ्वीसुब्बा गुरुङ

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता पृथ्वीसुव्वा गुरुङ पुनः नियुक्त भएका छन्। 
नेपाल समय संवाददाता | बुधबार, वैशाख २९, २०७८

नेपाल चिकित्सक संघद्वारा देशभर ‘रेड अलर्ट’ घोषणा 

नेपाल चिकित्सक संघले कोरोना संक्रमणको अवस्था भयावह बन्दै गएको भन्दै देशभर ‘रेड अलर्ट’ घोषणा गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, वैशाख २९, २०७८

पर्सामा जेठ ६ गतेसम्म निषेध आदेश

पर्सामा कोरोना संक्रमितको दर बढ्दै जाँदा जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र पर्साले जेठ ६ गतेसम्मका लागि निषेध आदेश बढाएको छ।
नेपाल समय संवाददाता | बुधबार, वैशाख २९, २०७८

‘म घरमा फिल्ममा जस्तो रोमान्स र एक्सन गर्न सक्दिनँ’

सलमान खान अभिनित फिल्म ‘राधे : योर मोस्ट वान्टेड भाइ’ बिहीबारदेखि विश्वभर रिलिज हुँदैछ। यो फिल्ममा सलमान पुलिस अफिसरको भूमिकामा देखिँदैछन्। 
नेपाल समय संवाददाता | बुधबार, वैशाख २९, २०७८

अक्सिजन अभावले रुपन्देहीमा एकैदिन ११ जना संक्रमितको मृत्यु

कोरोना संक्रमणको हटस्पट रुपन्देहीमा बुधबार एकै दिन ११ जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | बुधबार, वैशाख २९, २०७८

बिमा कम्पनीका संस्थापक सेयरधनीलाई कडाइ, दुई वर्षभित्र सेयर १५ प्रतिशतमा झार्न निर्देशन

अब बिमा कम्पनीमा संस्थापक सेयर १५ प्रतिशत बन्दा बढी हुन नपाउने भएको छ।
नेपाल समय संवाददाता | बुधबार, वैशाख २९, २०७८

गण्डकी : थापापछि शाही पनि बाहिरिए कांग्रेस गठबन्धनबाट

गण्डकी प्रदेशमा नयाँ सरकार गठनको सन्दर्भमा महत्वपूर्ण मानिएको राष्ट्रिय जनमोर्चाका सांसद खिमबिक्रम शाही पनि विपक्षी गठबन्धनबाट बाहिरिएका छन्।
नेपाल समय संवाददाता | बुधबार, वैशाख २९, २०७८

यात्रुसँग बढी भाडा लिने २ जना पक्राउ, हालसम्म २८ जना नियन्त्रणमा

यात्रुसँग तोकिएकोभन्दा दोब्बर बढी भाडा लिने २ जनालाई कलंकी र बसपार्कबाट ट्राफिक प्रहरीले पक्राउ गरको छ।
नेपाल समय संवाददाता | बुधबार, वैशाख २९, २०७८

१५ दिनभित्र अक्सिजन प्लान्ट जडान गर्न अस्पतालहरुलाई सरकारको निर्देशन

एक सय बेड वा सोभन्दा माथि क्षमता भएका निजी तथा सामुदायिक अस्पतालले १५ दिनभित्र आफ्नै अक्सिजन प्लान्ट जडान गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्देशन दिएको छ। 
नेपाल समय संवाददाता | बुधबार, वैशाख २९, २०७८

नयाँ मुख्यमन्त्रीको दाबीसहित कृष्णचन्द्रले बुझाए प्रदेश प्रमुखलाई पत्र

गण्डकी प्रदेशको नयाँ मुख्यमन्त्री पदमा दाबीसहित नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले प्रदेश प्रमुख कार्यालयमा निवदेन दर्ता गराएका छन्।
नेपाल समय संवाददाता | बुधबार, वैशाख २९, २०७८

यस वर्ष पनि रातो मच्छिन्द्रनाथको भोटो नदेखाइने 

ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले यस पटकको भोटो जात्रा प्रतीकात्मक रूपमा मात्र मनाइने निर्णय भएको बताए। उनले भने, ‘प्रतीकात्मक रुपमा मनाउँदा पनि स्वास्थ्य मापदण्डलाई पूर्ण रुपमा पालना गरिनेछ।’
नेपाल समय संवाददाता | बुधबार, वैशाख २९, २०७८

कर्णालीमा ३ मन्त्री थपिए, शपथ ग्रहण भोलि

कर्णाली प्रदेशमा तीन मन्त्री नियुक्त भएका छन्। मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बुधबार तीन जना मन्त्री नियुक्त गरेका हुन्।
नेपाल समय संवाददाता | बुधबार, वैशाख २९, २०७८

प्रदेश २ मा कोरोना : उपचारमा लापरवाही कि स्रोतसाधन अभाव?

प्रदेश सरकारका मुख्यमन्त्री र मन्त्रीहरुको तर्क मान्ने हो भने प्रदेश सरकारले कोरोना संक्रमितको उपचारका लागि आफ्नो पूरै शक्ति लगाएको छ। तर, बिरामी र तिनका आफन्त भन्छन्– लापरवाही नै भएको छ।
नेपाल समय संवाददाता | बुधबार, वैशाख २९, २०७८

२४ घण्टामा ९,३०५ जनामा संक्रमण, १६८ को मृत्यु 

गत २४ घण्टामा नेपालमा ९ हजार ३०५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | बुधबार, वैशाख २९, २०७८