पुनर्नियुक्ति हुनुभएको यो क्षणमा म मेरो प्रधानमन्त्रीलाई अनुरोध गर्न चाहन्छु– अब केही दिन मात्र केही दिन छाडिदिनुस् पार्टीभित्रको विवाद मिलाउन, चर्काउन वा फकाउन, फुटाउन सबै कुरा छाडिदिनुस्।
आमाको किरिया बसेका उनलाई आमा गुमाउदाको पीडा त छ नै अब हातमुख कसरी जोड्ने अर्को त्रास छ। उनले केही दिनअघि मात्रै १८ वर्षीय छोरो रामईश्वर मण्डललाई गुमाएका छन्।
राष्ट्रिय महिला आयोगले कोरोना भाइरस नियन्त्रण गर्न जारी गरिएको निषेध आदेशको समयमा लैंगिक हिंसामा परेका महिला तथा बालबालिकाको तत्काल उद्धार, राहत, औषधोपचार गर्न उच्चस्तरीय अनुगमन तथा समन्वय समिति गठन गरेको...
भरपर्दो स्वास्थ्य सुविधा नभएको हिमालपारिका जिल्ला मनाङ र मुस्ताङका नागरिकले कोरोनाको उपचार गराउन हेलिकप्टर चार्टर गर्नुपर्ने बाध्यता छ। यही मौकाको फाइदा उठाउँदै हेलिकप्टरहरूले चर्को शुल्क असुल्न थालेका छन्।
मान्छेले गर्नुपर्ने एउटै काम के हो भने कुनै पनि अवस्था र हालतमा आफ्नो आशा र विश्वासलाई भत्कन नदिने। म बाँच्छु भन्ने बलियो आधार भएको मान्छे निराश हुनुपर्दैन र निराश नहुने...
चीनले प्रक्षेपण गरेको अन्तरिक्षयान जुरोङले मंगल ग्रहमा सफल अवतरण गरेको छ। चिनियाँ सञ्चारमाध्यमहरूले शनिबार जुरोङले मंगलग्रहको सतहमा सफल अवतरण गरेको दाबी गरेका हुन्।