बुधबार, भदौ १०, २०८३

कांग्रेस उपसभापति गच्छदारलाई पत्नी शोक

नेपाली कांग्रेस उपसभापति विजयकुमार गच्छदारलाई पत्नी शोक परेको छ।
 |  शनिबार, जेठ १, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, जेठ १, २०७८

काठमाडौं - नेपाली कांग्रेस उपसभापति विजयकुमार गच्छदारलाई पत्नी शोक परेको छ। नर्भिक अस्पतालमा उपचाररत गच्छदारकी श्रीमती निर्मलाको शनिबार बिहान निधन भएको हो । 

दुई सात अघि कोरोना पुष्टि भएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो। उनको बिहान उपचारकै क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ।

मिर्गौला र कलेजोको समस्यापछि उनलाई ६  महिना अघि भारतमा उपचार गरि ल्याइएको थियो।

प्रकाशित: May 15, 2021| 03:38 शनिबार, जेठ १, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।