सोमबार, असोज १२, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

एनआईसी एसिया बैंकले ल्यायो ‘उत्तरदायी’ योजना

नेपाल समय संवाददाता | मंगलबार, जेठ ४, २०७८

सरकारलाई प्रश्न– बजेटमा अटेको स्वास्थ्य पूर्वाधार खोइ?

काेराेनाकाे पहिलाे महामारीबाट पाठ सिकेर स्वास्थ्य पूर्वाधार थप्नका लागि बजेट विनियाेजन गरिए पनि कार्यान्वयनकाे पाटाे भने एकदमै फितलाे रह्याे।
नेपाल समय संवाददाता | मंगलबार, जेठ ४, २०७८

क्षेत्रपाटीको गोर्खा अस्पताल आइसोलेसनमा परिणत

नेपाल उद्योग वाणिज्य महासंघले क्षेत्रपाटीस्थित पुरानो गोर्खा अस्पतालको भवनलाई कोभिड आइसोलेसन एवं प्राथमिक उपचार केन्द्र बनाएको छ।
नेपाल समय संवाददाता | मंगलबार, जेठ ४, २०७८

इन्डियन क्रिकेट टिमले इन्डियामा दुई हप्ता र इंग्ल्यान्डमा १० दिन क्वारेन्टिन बस्नुपर्ने

यो समरमा इंग्ल्यान्ड भ्रमणको तयारी गरिरहेको इन्डियन क्रिकेट टिमले अहिलेसम्मकै लामो क्वारेन्टिन बस्नुपर्ने भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, जेठ ४, २०७८

दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु 

कञ्चनपुरमा मोटरसाइल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, जेठ ४, २०७८

दैनिक मृत्युमा भारतको नयाँ रेकर्ड

भारतमा पछिल्लो २४ घण्टामा २ लाख ६३ हजार ५३३ जना कोरोना संक्रमित थपिएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, जेठ ४, २०७८

दुई बालक हत्या प्रकरण : घटनास्थलमा तालिम प्राप्त कुकुर

कलैया उपमहानगरपालिका- ७ रंगपुरमा रहेको मदर्शा सल्फिया कन्जुल उलुममा ९ वर्षीय उशमान अन्सारी र ७ वर्षीय अमिन अन्सारीको मृत्यु बारे अनुसन्धान गर्न तालीम प्राप्त कुकुरसहितको टोली परिचालन गरिएको छ। 
नेपाल समय संवाददाता | मंगलबार, जेठ ४, २०७८

शाैचालय निर्माणसम्बन्धी विवादमा झडप हुँदा महाेत्तरीमा एक जनाकाे मृत्यु

महोत्तरी जिल्लाको मटिहानी नगरपालिका-३, बरदाहा गाउँमा आज शौचालय निर्माणसम्बन्धी विवादमा दुई पक्षबीच लाठी र चिर्पट हानाहान हुँदा एक युवकको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, जेठ ४, २०७८

भारतमा प्लाज्मा थेरापीमा रोक

भारतमा कोरोना संक्रमितको उपचारमा प्रयोग हुँदै आएको प्लाज्मा थेरापी बन्द गरिएको छ।   
नेपाल समय संवाददाता | मंगलबार, जेठ ४, २०७८

अक्सिजन अभावमा बेलझुन्डी अस्पतालले कोरोनाका बिरामी भर्ना लिनै छोड्यो

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलको गृह जिल्ला दाङस्थित बेलझुन्डी कोरोना विशेष अस्पतालमा अक्सिजन अभाव अझै पूर्ती हुन सकेको छैन।
नेपाल समय संवाददाता | मंगलबार, जेठ ४, २०७८

भारतमा एकैदिन ५० चिकित्सकको मृत्यु

कोरोना भाइरसको संक्रमणका कारण भारतमा एकैदिन ५० चिकित्सकको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, जेठ ४, २०७८

दैलेखमा जिप दुर्घटना, दुई जनाको मृत्यु

कर्णाली राजमार्गस्थित दुल्लु नगरपालिका-३, सियालामा जिप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, जेठ ४, २०७८

मौसममा पश्चिमी न्यून चापीय प्रणाली र चक्रवातको प्रभाव

हाल देशमा पश्चिमी न्यून चापीय प्रणाली तथा पूर्वीमध्य अरब सागरमा रहेको अति शक्तिशाली चक्रवात ‘ताउते’ को प्रभाव देखिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, जेठ ४, २०७८

मकवानपुरमा एक क्विन्टल लागुऔषध गाँजासहित तीन जना पक्राउ

मकवानपुर प्रहरीले एक क्विन्टल लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, जेठ ४, २०७८

फेरि बढ्यो सुनचाँदीको मूल्य

सुनको मूल्य फेरि उकालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ६ सयले बढेको हो।
नेपाल समय संवाददाता | मंगलबार, जेठ ४, २०७८

गौतम बुद्धको मावली प्रमाणित गर्ने शुक्रसागर 

‘पुरातत्त्वविद् बाबुकृष्ण रिजालले नवलपरासीको दक्षिण झरही नदीको किनारमा रहेको थुम्कोलाई बुद्धको मावली रामग्राम भएको बताए पनि त्यसलाई प्रमाणित गर्ने काम शुक्रसागर श्रेष्ठले नै गरेका हुन्।'
नेपाल समय संवाददाता | मंगलबार, जेठ ४, २०७८

खैरो हेरोइनसहित दुई युवती पक्राउ

कैलालीको टिकापुरबाट दुई जना युवती पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, जेठ ४, २०७८

कांग्रेसले बोलायो संसदीय दल कार्यसमितिको बैठक

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदीय दल कार्यसमितिको बैठक बोलाएको छ।
नेपाल समय संवाददाता | मंगलबार, जेठ ४, २०७८

एमाले कार्यदलको पहिलो बैठक बस्दै

सत्तारुढ दल नेकपा एमालेको आन्तरिक विवाद समाधान गर्न गठित कार्यदलको बैठक आज बस्ने भएको छ। 
नेपाल समय संवाददाता | मंगलबार, जेठ ४, २०७८