बुधबार, भदौ १०, २०८३

दैनिक मृत्युमा भारतको नयाँ रेकर्ड

भारतमा पछिल्लो २४ घण्टामा २ लाख ६३ हजार ५३३ जना कोरोना संक्रमित थपिएका छन्।
 |  मंगलबार, जेठ ४, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ ४, २०७८

काठमाडौं– भारतमा पछिल्लो २४ घण्टामा २ लाख ६३ हजार ५३३ जना कोरोना संक्रमित थपिएका छन्। २५ अप्रिलपछि दैनिक ३ लाखभन्दा कम संक्रमित थपिएको यो पहिलो पटक हो। 

मृतकको संख्यामा भने पछिल्लो २४ घण्टामा रेकर्ड कायम भएको छ। एकै दिनमा त्यहाँ ४ हजार ३२९ जनाको संक्रमितको मृत्यु भएको छ।

अहिलेसम्म भारतमा २ करोड ५२ लाख २८ हजारभन्दा बढी संक्रमित भइसकेका छन्। यीमध्ये २ लाख ७८ हजार ७१९ जनाको मृत्यु भइसकेको छ। अहिले पनि त्यहाँ ३३ लाख ५३ हजार ७६५ जना सक्रिय संक्रमित छन्। 

प्रकाशित: May 18, 2021| 07:09 मंगलबार, जेठ ४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।